Khabarhub

दमकमा बालेनलक्षित ओलीको टिप्पणी : केटाकेटीको खेलजस्तो आफैंले आफैंलाई प्रधानमन्त्री घोषणा गरेछन्

खबरहब

झापा, दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेको निर्वाचनमा कसैले पनि बुथ कब्जा गर्ने कल्पना नगर्न चेतावनी दिएका छन्। सोमबार दमकमा आयोजित नेशनल भोलेन्टियर फोर्सको कोशी युनिफाइड कमान्ड घोषणा सभालाई सम्बोधन गर्दै[ ... ]

एन्फाले सहयोग नगरेपछि उपचार खर्च जुटाउन साम्बाको हारगुहार

खबरहब

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्ना समर्थकहरूलाई आर्थिक सहयोगको अपील गरेकी छन् । चोटका कारण गम्भीर बिरामी परेकी उनले उपचार गरेर मैदान फर्किनका लागि आवश्यक उपचार गराउन आर्थिक सहयोग संकलन[ ... ]

दमकमा नेशनल भोलेन्टियर फोर्स कोशी कमाण्ड घोषणा (तस्बिरहरू)

खबरहब

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा नेशनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमाण्डको औपचारिक घोषणा सभा आयोजना गरिएको छ । सोमबार दमकमा आयोजित  सभालाई सम्बोधन गर्दै उनले पार्टीका युवा स्वयंसेवकमार्फत गाउँ–गाउँ र टोल–टोलमा सुरक्षा[ ... ]

असम्भव सपना बाँडेर मतदाता झुक्याउने काम मबाट हुँदैन : डाक्टर अजयक्रान्ति शाक्य (अन्तर्वार्ता)

खबरहब

काठमाडौं- देश निर्वाचनमय भएको छ। भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको परिणाम प्रतिनिधिसभा साढे ३ वर्षमै विघटन भएपछि देश मध्यावधि निर्वाचनमा होमिएको हो । २०७९ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित पाँच दलको[ ... ]

झापा ५ : केपी, बालेन र रञ्जितले कस्तो ल्याए चुनावी घोषणापत्र ?

खबरहब

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा झापा ५ चर्चाको एउटा केन्द्र बन्न पुगेको छ ।  सो क्षेत्रबाट लामो समयदेखि नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले लगातार निर्वाचन जित्दै आएकोमा उनलाई हराउनकै लागि यसपटक राष्ट्रिय स्वतन्त्र[ ... ]

चुनावको मुखमा रास्वपाभित्र गम्भीर समस्या : उम्मेदवार छनोटमा विभेद र आर्थिक अपचलनको आरोपसहित धमाधम पार्टी छाड्दै नेताहरू

रास्वपाबाट बाहिरिएका अधिकांश कांग्रेसतिर

खबरहब

काठमाडौं- उम्मेदवार छनोटमा विभेददेखि नेताहरूले आर्थिक अपचलन गरेका आरोप लगाउँदै चुनावको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विद्रोहको क्रम ह्वात्तै बढेको छ। रास्वपाका वडादेखि केन्द्र तहकासमेत नेता–कार्यकर्ताहरू धमाधम पार्टी परित्याग गरिरहेका छन्। रास्वपा छाड्ने अधिकांश[ ... ]

परिवर्तनको एजेन्डा बोकेर जनताको माझ आएका छौँ : कमल थापा

काठमाडौं- राप्रपाका नेता एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार कमल थापाले परिवर्तनको एजेन्डा बोकेर आफूहरू जनताको माझ आएको बताएका छन् ।  सोमबार काठमाडौंमा घरदैलोका क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले यसपटकको चुनाव यथास्थितिवादी (संघीय धर्मनिरपेक्ष गणतन्त्र पक्षधर) र परिवर्तनकारी (हिन्दू राष्ट्र र राजसंस्था पक्षधर)विचार र…

रौतहटमा कर्फ्यु : आइतबार बिहान साढे ८ देखि थप कडाइ

काठमाडौं – जिल्ला प्रशासन कार्यालय, रौतहटले आइतबार बिहान साढे ८ बजेदेखि कर्फ्युमा कडाइ गरेको छ । बिहान केही समय खुकुलो

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात चालक नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने विभिन्न सवारी साधनका सात जना चालकलाई नियन्त्रणमा लिएको छ ।

अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

काठमाडाैं – प्रहरीले काठमाडौँको टोखा नगरपालिका–९ स्थित गेष्ट हाउसबाट अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ

ट्राफिक प्रहरी हेटौँडाबाट सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन

बागमती– जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८२–८३ को सात महिनाको अवधिमा ७६ लाख ४६ हजार राजस्व सङ्कलन