Khabarhub

टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

खबरहब

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । वेस्ट इन्डिजले दिएको २५५ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाब्वे १७.४ ओभरमा १४७ रन बनाउँदा अलआउट भयो[ ... ]

झापा-१ मा पुराना दलका नयाँ उम्मेदवारलाई थपिएका मतदाता निर्णायक

ज्ञानु घिमिरे

काठमाडौं- तेस्रो प्रयासमा झापा-१ बाट अघिल्लो चुनावमा निर्वाचित भएका कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा अहिले मैदानमा छैनन् । कांग्रेसले विगतमा टिकट नपाएका कांग्रेस जिल्ला कार्यसमिति उपसभापति केशवराज पाण्डेलाई उम्मेदवार बनाएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी[ ... ]

मेक्सिकन आपराधिक साम्राज्यमा शक्तिशाली गिरोहका निर्दयी नाइके ‘एल मेन्चो’ को अपेक्षित अवसान

अमेरिकाले जासुसी गरेर दिएको थियो सूचना

हिमाल कोइराला

काठमाडौं– मेक्सिकोमा शक्तिशाली आपराधिक गिरोहका कुख्यात नाइके सुरक्षा कारवाहीमा मारिएपछि देशभर अप्रत्यासित हिंसा र आतङ्क मच्चिएको छ । मेक्सिकोका धेरै राज्यमा आपराधिक गतिविधि चलाइरहेको कार्टेल हालिस्को नुएभा जेनेरेसियोन (सीजेएनजी) नामक गिरोहका नाइके नेमेसियो ओसेगुएर सेर्भान्टेजको[ ... ]

पोखरा विमानस्थल प्रकरण : पूर्वसचिव मरासिनीसहित पाँच जनालाई राहत, साधारण तारेखमा राख्न आदेश

खबरहब

काठमाडौं- विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको एउटा भ्रष्टाचार मुद्दामा पूर्वसचिव मधु मरासिनीसहितका उच्च सरकारी अधिकारीहरूलाई साधारण तारेखमा राखेर पुर्पक्ष गर्ने आदेश दिएको छ। सोमबार विशेषको इजलास नं. २ का सदस्य नारायणप्रसाद पौडेल,[ ... ]

सर्लाही ४ का लागि गगनको प्रतिबद्धता पत्र : चुनाव जितेपछि थाल्नेछन् यी ९ विशेष अभियान

खबरहब

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले ‘मेरो प्रतिज्ञा, मेरो अभियान’ शीर्षकमा विस्तृत कार्यक्रम पनि घोषणा गरेका छन्। थापाले लोकतन्त्र,[ ... ]

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वास्थ्यकर्मीलाई नखटाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निर्वाचनको समयमा सम्भावित दुर्घटनालाई ध्यान दिएर स्वास्थ्यकर्मी नखटाउन आग्रह गरिएको बताए । उनले भने, “निर्वाचनको समयमा हुनसक्ने दुर्घटना…

ठगी र सम्पत्ति शुद्धीकरणसहित तीन मुद्दामा तानिइन् टिकटककी भाइरल ‘तुलसा कलेक्सन’

ललितपुर– टिकटकमा भाइरल भएर पटक पटक विवादमा आइरहने ‘तुलसा कलेक्सन’ले परिचिति तुल्सी अधिकारीविरुद्ध प्रहरीले एकसाथ तीनवटा मुद्दामा अनुसन्धान अघि बढाएको

रौतहटमा कर्फ्यु : आइतबार बिहान साढे ८ देखि थप कडाइ

काठमाडौं – जिल्ला प्रशासन कार्यालय, रौतहटले आइतबार बिहान साढे ८ बजेदेखि कर्फ्युमा कडाइ गरेको छ । बिहान केही समय खुकुलो

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात चालक नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने विभिन्न सवारी साधनका सात जना चालकलाई नियन्त्रणमा लिएको छ ।

अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

काठमाडाैं – प्रहरीले काठमाडौँको टोखा नगरपालिका–९ स्थित गेष्ट हाउसबाट अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ