Khabarhub | Page 722 of 13950 | Nepal's Trusted News Source Khabarhub

प्रधानमन्त्री बनेको सात दिनपछि चिनियाँ राजदूतले कार्कीलाई भेटेर दिए बधाई

खबरहब

काठमाडौँ- उत्तरी छिमेकी चीनले ढिलो गरी अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ। नेपालस्थित चिनियाँ राजदूत छन सोङले बिहीबार सिंहदरबार पुगेर कार्कीलाई बधाई दिएका हुन् । उनले प्रधानमन्त्री कार्कीलाई भेट्न पाउँदा ठूलो खुशी लागेको[ ... ]

फागुन २१ गतेका लागि घोषित निर्वाचनमा कति लाग्ला खर्च ?

खबरहब

काठमाडौं– जेन-जी पुस्ताको आन्दोलनको बलमा नेपाली कांग्रेस– नेकपा एमाले नेतृत्वको सरकारलाई विस्थापित गरेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनिसकेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते निर्वाचन गर्ने गरी नै कार्कीलाई प्रधानमन्त्रीमा[ ... ]

जेन-जीलाई राष्ट्रपतिले भनेका थिए- बरू सहिद हुन तयार छु, संविधान तलमाथि हुने गरी निर्णय गर्दिनँ

खबरहब

काठमाडौँ- गत भदौ २३ र २४ गते दुई दिन भएको जेन-जीको आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको शक्तिशाली सरकार ढलेसँग सबैभन्दा दबाबमा थिए राष्ट्रपति रामचन्द्र पौडेल। एकातिर जेन-जी आन्दोलनकारी र अर्कातिर नेपाली सेनाको समेत दबाबमा परेका[ ... ]

बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट

झापा– जेनजी प्रदर्शनका कारण बजार र यातायात बन्द हुँदा यहाँका व्यावसायिक केरा किसान मारमा परेका छन् । पाकिसकेका केरा बेच्न नपाएर बोटमै नष्ट भएको किसानहरुको गुनासो छ। भद्रपुर र गौरीगञ्जमा ८० बिघाह क्षेत्रफलमा केरा खेती गरेका श्रीगणपति एग्रिकल्चर प्रालिका सञ्चालक प्रेम खड्काले २५ देखि ३०…

गोकर्णेश्वरमा दिनदहाडै महिलामाथि खुकुरी प्रहार

काठमाडौँ- काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ स्थित शिव चोकमा एकजना व्यवसायी महिलामाथि खुकुरी प्रहार भएको छ। गोकर्णेश्वर नगरपालिकाको शिवचोकस्थित घरमा खाना खाइरहेको

केही मिटर दूरीको सिंहदरबार जल्दा पनि किन रमिते बन्यो सेना ?

काठमाडौँ- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका कारण देशभरि ७४ जनाको मृत्यु भएको छ। मृत्यु हुने आन्दोलनकारी, कैदी,

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को सरुवा गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै उक्त

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका हुन्छन् ट्राफिक प्रहरी। हातमा सिट्टी, सेतो र कालो रङ् मिसिएको