Khabarhub | Page 7519 of 13367 | Nepal's Trusted News Source Khabarhub

उड्ने हेलिकोप्टर चीनबाट गुडाएर कसले ल्याउँदैछ नेपालमा ?

खबरहब

काठमाडौँ - यतिखेर विद्युतीय सामाजिक सञ्जालमा एउटा तस्बिर ‘भाइरल’ भइरहेको छ । सिन्धुपाल्चोकको लार्चास्थित तातोपानी नाकातर्फ चिनियाँ सडकबाट एउटा हेलिकोप्टर टेलरमा लादेर ल्याइएको तस्बिर चर्चामा रहेको हो । चिनियाँ अटो कम्पनीहरूले आक्रामक बजार विस्तार गरिरहेको[ ... ]

सञ्जालको व्यभिचारविरुद्ध एलिना र समीक्षाको सन्देश- आलोचना गर, गालीगलौज नगर

सीता न्यौपाने

काठमाडौं- गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल सार्वजनिक गर्न थालेपछि वास्तवमै सुधार देखिएको छ । सरकारले समेत सामाजिक सञ्जालको नियमन गर्न नसकेको अवस्थामा उनीहरूको कार्यले केही हदसम्म नियन्त्रण गर्ने[ ... ]

रामकुमारीले भनिन्- पार्टीकै नेताले जथाभावी गाली गरेको सुनेँ, स्पष्टीकरणबारे थाहा छैन

खबरहब

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टीले सोधेको स्पष्टीकरणबारे केही जानकारी नभएको बताएकी छन् । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरू हुँदै गर्दा पुगेकी उनले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै सञ्चारमाध्यममा स्पष्टीकरण सोधिएको बताइन्[ ... ]

रुपन्देही-३ उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन जिल्ला समितिलाई राप्रपाको निर्देशन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन रुपन्देही जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।   पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि असार मसान्तभित्र उम्मेदवारको सूची पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता…

मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अनुसन्धान भइरहेको मुद्दा मिलाइ भन्दै रकम असुली गरेको (अपराधिक लाभ) कसुरमा दुई जना पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

रूकुम पश्चिम– आफ्नै श्रीमती ३० वर्षीया देविका बुढाथोकीको हत्या गरेको आरोपमा चौरजहारी नगरपालिका-३ टाटागाउँ बस्ने ३२ वर्षीय चन्द्र बहादुर बुढाथोकीलाई मंगलबार राति प्रहरीले

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका

बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि बुल्गेरिया लैजाने भन्दै लामो समयसम्म झुक्याएर सम्पर्कविहीन भएको आरोपमा एक जना महिला पक्राउ