Khabarhub

झाडीमा परिणत भएको गोरखकाली टायर उद्योग (तस्बिरहरू)

गोरखा- २०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर २०४२ सालमा राजा वीरेन्द्रले शिलान्यास गरेको गोरखाकाली टायर उद्योगको अहिले कन्तबिजजोग छ । गोरखा नगरपालिका-१३ मझुवास्थित गोरखकाली रबर उद्योग लिमिटेडको अहिले जीर्ण बन्दै गएको छ[ ... ]

हिरासतबाट निस्किएपछि झन् उग्र प्रसाईं, मतदातालाई भने : देश सक्ने चुनावमा गएर भोट नहाल्नू

खबरहब

काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि रिहा भएका बीएन्डसी मेडिकल कलेजका मालिक एवम् हिन्दु धर्म अभियन्ता दुर्गा प्रसाईंले फेरि चुनावविरोधी अभिव्यक्ति दिएका छन् । सर्वोच्चले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा मंगलबार सुनुवाइ गर्दै प्रसाईंलाई रिहा गर्न आदेश जारी गरेको[ ... ]

यसरी चल्दैछ एमाले उम्मेदवार क्षितिज थेबेको चुनावी अभियान (तस्बिरहरू)

खबरहब

पाँचथर- पाँचथरको मैवाखोला गाउँपालिका–३ साँघु मा आज नेकपा एमालेका उम्मेदवार क्षितिज थेबेले बृहत् आमसभा गरेका छन् । आमसभामा स्थानीय कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित गर्न[ ... ]

निर्वाचनका क्रममा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने

खबरहब

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ । बुधबार सिंहदरबारमा फागुन १२ गते बसेको मन्त्रिपरिषद्का निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले[ ... ]

एमालेको चुनावी पोस्टरबाट केपी ओली आउट !

खबरहब

काठमाडौं– नेपाली कांग्रेसको चुनावी अभियानमा बनाइएका पोस्टरमा पार्टी सभापति गगन थापाको तस्बिरलाई विशेषगरी हाइलाइट गरिएको पाइन्छ । देशैभरीका कांग्रेसका उम्मेदवारले सभापति थापा नै अबको प्रधानमन्त्री भनेर पनि प्रचार गरिरहेका छन् । साथै, कांग्रेसले गगन नेतृत्वमा[ ... ]

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपीभी खोप लगाइयो

नेपालगञ्ज– बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप लगाइएको छ । शतप्रतिशतलाई खोप लगाउने लक्ष्य राखिएकामा यस वर्ष ९२ प्रतिशतलाई लगाइएको हो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले आठ हजार ५८४ जनालाई खोप लगाउने लक्ष्य…

निर्वाचनका क्रममा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ । बुधबार

‘फेक रेस्क्यू’मा संलग्न थप दुईजना पक्राउ

काठमाडौं– पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलस्थित रोयल

नेकपाका कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा कांग्रेस बाँफिकोटका नेता पक्राउ

रुकुम पश्चिम – नेपाली कांग्रेस तरुण दल बाँफिकोट गाउँपालिकाका सभापति विकास अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । मुसिकोट नगरपालिका क्षेत्रबाट

ठगी र सम्पत्ति शुद्धीकरणसहित तीन मुद्दामा तानिइन् टिकटककी भाइरल ‘तुलसा कलेक्सन’

ललितपुर– टिकटकमा भाइरल भएर पटक पटक विवादमा आइरहने ‘तुलसा कलेक्सन’ले परिचिति तुल्सी अधिकारीविरुद्ध प्रहरीले एकसाथ तीनवटा मुद्दामा अनुसन्धान अघि बढाएको