Khabarhub | Page 766 of 12080 | Nepal's Trusted News Source Khabarhub

महाधिवेशनको मुखमा नेविसंघमा भाँडभैलो, इतरले थाल्यो समानान्तर अभ्यास

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ‘भाँडभैलो’ मच्चिएको छ । १२औँ महाधिवेशन नजिकिँदै गर्दा नेविसंघमा समानान्तर अभ्यास भइरहेको छ। मातृ पार्टीको निर्देशनअनुसार अध्यक्ष दुजाङ शेर्पा १२ औँ महाधिवेशनको तयारीमा जुटिरहँदा कांग्रेसको ‘नर्सरी’ भनिने[ ... ]

एमालेले पाँच बुँदामा सुनायो सरकारका पाँच महिने उपलब्धि

सहकारी ठगी छानबिनदेखि बीआरआई फ्रेमवर्कको चर्चा

खबरहब

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अहिलेसम्मको पाँच महिने कार्यकाल तुलनात्मक रुपमा सफल रहेको निष्कर्ष निकालेको छ । बुधबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारले विस्तारै गति समात्दै गएको निष्कर्ष[ ... ]

ओलीलाई चुनौती दिएका भीम रावल एमालेबाटै निष्कासित

खबरहब

काठमाडौं- नेकपा एमालेले पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ । यससँगै एमालेसँग रावलको चार दशक लामो सहयात्रा पनि टुंगिएको छ। एमालेको बुधबार बसेको सचिवालय बैठकले १० औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग[ ... ]

कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले नियन्त्रणमा लियो व्यवस्थापन

खबरहब

काठमाडौं – कर्णाली विकास बैंक समस्याग्रस्त घोषित भएको छ । नेपाल राष्ट्र बैंकले उक्त बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो । बुधबार बसेको केन्द्रीय बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६[ ... ]

शुक्रबारदेखि पुसे झरीको सम्भावना, जाडो बढ्ने

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल कायम रहेको पचिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेकाले भोलि बिहीबार र…

च्यासलको क्याफेमा ग्राहकको हत्या, काउन्टरका कर्मचारी पक्राउ, मालिक पनि समातिए

काठमाडौं– ललितपुर महानगरपालिका-९ च्यासलस्थित एक क्याफेका कर्मचारीले ग्राहकको हत्या गरेका छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर कोइरालाका अनुसार गएराति

जनकपुर बोल्ट्सका समर्थकलाई आक्रमण : कीर्तिपुरबाट पक्राउ परे डोटीका दुई युवक

काठमाडौं- गत शनिबार भएको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनलपछि जनकपुर बोल्ट्सका समर्थकमाथि अभद्र व्यवहार र आक्रमण गरेको आरोपमा दुईजना युवक

प्रहरीद्वारा गाँजा र अफिम फँडानी

बागमती – प्रतिबन्धित लागुऔषध गाँजा र अफिम खेती नष्ट गर्ने अभियान सुरु गरेको छ । मकवानपुर प्रहरीले जिल्लाका विभिन्न स्थानमा

थुनुवा मुक्त गराइदिने भनी रकम लिने पक्राउ

सुदूरपश्चिम – प्रहरी हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरिदिने भनी थुनुवाका परिवारबाट रकम लिने तीनजनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।