Khabarhub

टी–२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका बाहिरियो

खबरहब

कोलोम्बो – घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि सहआयोजक श्रीलंकाको विश्वकप यात्रा सुपर–८ चरणमै टुंगिएको छ । बुधबार भएको निर्णायक खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित भएपछि श्रीलंका एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको[ ... ]

बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, एमालेका दुई जना घाइते

खबरहब

काठमाडौँ– बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ । झडपमा परेर नेकपा एमालेका दुई जना कार्यकर्ता घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसारडिलासैनी गाउँपालिका वडा न ७ को[ ... ]

ओलीका चुनावी कमाण्डर भन्छन् : जितिन्छ भन्दै उपरखुट्टी लगाएर बस्ने अवस्था छैन (अन्तर्वार्ता)

भ्रम तोडिसकेकाले अब परिस्थिति सहज भएको छ

ज्ञानु घिमिरे

झापा- झापा क्षेत्र नम्बर ५ मा यतिबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहबीच चुनावी प्रतिस्पर्धा तीव्र भएको छ । निर्वाचन आउनै लाग्दा[ ... ]

पेरिसडाँडामा प्रचण्डको ब्रिफिङ : देश जलाउनेविरुद्ध लड्न कांग्रेस-एमालेसँग मिल्नुपर्ने हुन सक्छ

खबरहब

काठमाडौं- मध्यावधि चुनाव आउन अब एक साता बाँकी रहेको अवस्थामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फेरि नेपाली कांग्रेस र नेकपा एमालेसँग मिल्ने अवस्था आउन सक्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा वामबुद्धिजीविहरूसँग[ ... ]

भोजपुरमा शेरधन र बालकृष्णलाई चुनौती बन्दै अजम्बर र ध्रुब

एकै गाउँपालिकाका यी दुई एमालेबाटै राजनीतिमा उदाए

भोजपुर– भोजपुरमा फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रतिस्पर्धा झन् कडा र अनिश्चित बन्दै गएको छ । स्थापित शक्तिलाई समस्या, मत विभाजन, मतदाताको असन्तुष्टि र सङ्गठन चलायमान हुँदा यसपटकको चुनाव यहाँ पूर्णरूपमा[ ... ]

बागलुङको जैमिनी क्षेत्रका मतदाताले बाँदर नियन्त्रणको खाका ल्याउनेलाई मत दिने

बागलुङ– बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव जितेर बाँदर नियन्त्रण गर्ने नीति ल्याउन आग्रह गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मत माग्न गाउँमा पुगेका उम्मेदवारलाई मतदाताले बाँदर आतङ्कले गाउँमा बस्न गाह्रो भएको गुनासो पोखेका हुन् ।…

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौं – पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस र म्यान्मारको सीमा क्षेत्र तथा कम्बोडियामा सञ्चालित अनलाइन ठगी (स्क्यामिङ)

निर्वाचनका क्रममा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ । बुधबार

‘फेक रेस्क्यू’मा संलग्न थप दुईजना पक्राउ

काठमाडौं– पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलस्थित रोयल

नेकपाका कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा कांग्रेस बाँफिकोटका नेता पक्राउ

रुकुम पश्चिम – नेपाली कांग्रेस तरुण दल बाँफिकोट गाउँपालिकाका सभापति विकास अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । मुसिकोट नगरपालिका क्षेत्रबाट