Khabarhub | Page 781 of 11895 | Nepal's Trusted News Source Khabarhub

पुत्रवियोगले फेरिएको पूर्णबहादुरको बाटो : तन, मन, धन पुस्तकालयमा समर्पण

धरान - शायद वि.सं. २०५२ मा जस्तो लाग्छ, त्यसबेला धरानमा कवि विमल गुरुङ स्मृति पुस्तकालयले राष्ट्रिय युवा कविता महोत्सव आयोजना गर्ने सूचना आह्वान गरेको थियो । म पनि आफूलाई खत्रै कवि ठान्थें, अरूले नभने पनि[ ... ]

चिसोले विद्यार्थी बिरामी भएपछि पठनपाठन प्रभावित

खबरहब

बागलुङ- चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन्। ढोरपाटन नगरपालिका-९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन्। विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको[ ... ]

फोहोर विवादले एमाले–बालेन टकराव, राप्रपाले तिरेको थियो महानगरलाई जरिवाना

नारायणहिटी अगाडिको सडक नै किन रोज्छन् ओली ?

ज्ञानु घिमिरे

काठमाडौं– सत्तारुढ नेकपा एमालेले आफ्नो सभास्थलका रुपमा नारायणहिटी दरबार संग्रहालाय अगाडिको सडकलाई रोज्दा धेरैले अनौठो मान्ने गरेका छन् । तत्कालीन नेकपामा विवाद भएदेखि नै एमाले अध्यक्ष ओलीले नारायणहिटी दरबारअगाडि शक्ति प्रदर्शन गर्दै आएका छन् ।[ ... ]

विकास विलम्ब

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : डेढ दशकमा सात प्रतिशत काम

मुआब्जा बाँड्न छैन बजेट, खर्बाैंको आयोजनामा अर्ब बजेट, लागत बढेको बढ्यै !

काठमाडौं – कुल ९२५ किलोमिटर प्रस्तावित लम्बाइको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजना न्यून बजेटका कारण अलपत्र परेको छ । निर्माणकार्य शुरू भएको डेढ दशक बित्दासमेत आयोजनाको समग्र भौतिक प्रगति चार प्रतिशत हाराहारीमात्र छ । वर्षौंदेखि सरकारले[ ... ]

अमेरिकी प्रस्ताव स्वीकार गर्दै इजरायल र हिजबुल्लाह युद्धविराम नजिक

इजरायल - इजरायल र हिजबुल्लाह युद्धविरामका लागि नजिकिएको जनाइएको छ। आइतबार सिएनएनले प्रकाशित गरेको समाचार अनुसार मध्य सेप्टेम्बरमा इजरायली आक्रमणमा धेरै जनाको ज्यान गएका कारण हिजबुल्लाह युद्धविरामको नजिक पुगेको हो। लेबनान आक्रमणमा तीन हजारको ज्यान गएको कारण स्वास्थ्य मन्त्रालयले युद्धविरामको दबाब बढाएको थियो। पछिल्लो समय…

खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ

काठमाडौं– लागूऔषध खैरो हेरोइनसहित नागढुंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। इलामको चुलाचुली गाउँपालिका–४ का २१ वर्षीय अबिरल हिङमाङलाई पक्राउ

यूरोपको पीआरप्रति पियार र यथार्थ !

यूरोप महादेश भित्रका अति विकसित र विकसित देशहरू मिलेर आर्थिक एवम् राजनीतिक सङ्घ स्थापना गरेका छन् । जसलाई छोटकरीमा ईयू

रसुवाबाट दुई केजी सुनसहित एकजना पक्राउ

रसुवा– कालिका गाउँपालिका-१ ग्राङबाट करिब २ किलोग्राम सुनसहित गोसाईकुण्ड गाउँपालिका-३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट छ जना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।