Khabarhub

महराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालन (तस्बिरहरू)

खबरहब

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनी गरिएको महराजगंजस्थित भाटभटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ ।  भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ लगायतले आज विशेष पूजा गरी सुपरमार्केट पुन:[ ... ]

निर्वाचनमा ‘हेल्थ अलर्ट’ : मतदान केन्द्रदेखि अस्पतालसम्म आपत्कालीन स्वास्थ्य तयारी 

खबरहब

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन निर्वाचन आयोगले सुरक्षा व्यवस्थासँगै स्वास्थ्य तयारीलाई पनि विशेष प्राथमिकतामा राखेको छ। यसपटक निर्वाचनलाई केवल राजनीतिक प्रक्रिया मात्र नभई जनस्वास्थ्य व्यवस्थापनसँग जोडिएको संवेदनशील[ ... ]

ज्येष्ठ नागरिकको नेतालाई खबरदारी- जनताको मतमाथि विश्वासघात नगर्नुस्

अघिल्लो पुस्ताले योग्य नेता नपाएको गुनासो

सीता न्यौपाने

काठमाडौं – चुनाव संघारमै आइसक्यो । मतदाता आफ्नो नेता चयन गर्न आतुर देखिन्छन् । नयाँ दल र पुराना दलप्रति नागरिकले आ–आफ्नो धारणा बनाइरहेका छन् । जीवनकालका दशकौं बिताएका ज्येष्ठ नागरिक पनि चिया पसल र चोकमा[ ... ]

यौनकर्मीको पीडा प्रतिनिधित्व गर्न ‘लालिमा’ बनेकी रोश्नी

संगम ढकाल

काठमाडौं - नायिका रोश्नी कार्कीलाई मण्डला थिएटरमा यौन दुर्‍व्यवहारको कथा उठान गरेको नाटक ‘शिल्पिनी’मा गर्दै गर्दा फिल्मको अफर आयो– ‘लालिमा’ । उनलाई जीवनमा पहिलो पटक शीर्ष भूमिकाका लागि पहिलो प्रस्ताव आएको थियो । यसको उत्हास[ ... ]

दाङका तीन वटा निर्वाचन क्षेत्र जोड्ने सडक पाँचवर्षदेखि अलपत्र

तुलसीपुर– दाङका तीन वटै निर्वाचन जोड्ने तुलसीपुर उपमहानगरपालिका–१४ जितपुरमा पर्ने दामोदर सडकखण्ड पाँच वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको छ । घोराही तुलसीपुर–८ भैसापत्रामा क्षेत्र नं २ जोडिन्छ भने घोराही–५ डाँगीगाउँमा क्षेत्र नं १ जोडिन्छ । त्यस्तै, घोराही–८ निर्वाचन क्षेत्र नं २ मा पर्छ भने घोराही–५…

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौं – पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस र म्यान्मारको सीमा क्षेत्र तथा कम्बोडियामा सञ्चालित अनलाइन ठगी (स्क्यामिङ)

निर्वाचनका क्रममा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ । बुधबार

‘फेक रेस्क्यू’मा संलग्न थप दुईजना पक्राउ

काठमाडौं– पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलस्थित रोयल

नेकपाका कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा कांग्रेस बाँफिकोटका नेता पक्राउ

रुकुम पश्चिम – नेपाली कांग्रेस तरुण दल बाँफिकोट गाउँपालिकाका सभापति विकास अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । मुसिकोट नगरपालिका क्षेत्रबाट