Khabarhub | Page 820 of 13980 | Nepal's Trusted News Source Khabarhub

जेनजी प्रदर्शनः २२ अर्ब २५ करोड बिमा दाबी

खबरहब

काठमाडौं - जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ। नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ। सो प्रदेशमा रु १७[ ... ]

देउवाको घरमा ‘जलेका नोट’ भेटिएकोबारे कांग्रेस बैठकमै उठ्यो प्रश्न

विश्वप्रकाश भन्छन्- यसबारे स्पष्ट गर्ने दायित्व घरवालाकै हो

खबरहब

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको जेन-जीको आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवा र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा भेटिएका भनिएका नेपाली नोट र अमेरिकी डलरबारे नेपाली कांग्रेसभित्र प्रश्न उठ्न थालेको छ। गत भदौ[ ... ]

जेन-जीले बालुवाटार घेर्दै गर्दा देउवालाई सत्ता हस्तान्तरण गर्न खोजेका थिए ओलीले

खबरहब

काठमाडौँ- गत भदौ २४ गते जेन-जी आन्दोलनकारीले एकपछि अर्का नेताको घर र सरकारी संरचना जलाउँदै गर्दा बालुवाटारमा रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितका नेतासँग छलफल गरिरहेका थिए । महासचिव पोखरेल,[ ... ]

दुई महिनापछि खुल्यो अरनिको राजमार्ग, आउन थाले तातोपानी नाकामा रोकिएका कन्टेनर

काठमाडौँ- निरन्तर झरिरहेको पहिरोले अवरुद्ध चीन जोड्ने तातोपानी नाकासम्मको अरनिको राजमार्ग सञ्चालनमा आएको छ । भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी बजारनजिकै पर्ने इकुसहित चार ठाउँमा खसेको पहिरो पन्छाएसँगै राजमार्ग सुचारू भएको हो । यससँगै दशैँ-तिहारका लागि[ ... ]

जेन–जी आन्दोलन 

जब डाइलासिस गर्दै गरेका बिरामीमाथि ढुंगामुढा हुन थाल्यो…

लुटियो गौशाला धर्मशालाको दानपेटिका

सीता न्यौपाने

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जीको आन्दोलनमा संसद् भवन, सिंहदरबार, अदालत र नेताहरूको घरमात्रै जलेनन् ,पशुपतिस्थित धर्मशालाको दानपेटिकासमेत प्रदर्शनकारीहरूले छोडेनन् । धर्म कमाउने आशाले भक्तजनहरूले सेवाभाव राखेको दानसमेत प्रदर्शनकारीहरुले उठाएर लगेका छन् ।  पशुपति[ ... ]

शिक्षामन्त्री भन्छन्- मलाई सुरक्षा चाहिँदैन, सेना र प्रहरीले नपछ्याए हुन्छ (भिडियोसहित)

खबरहब

काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको पदभार ग्रहण गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको मन्त्रिपरिषद्ले उनलाई युवाहरूको माग र देशव्यापी प्रदर्शनलाई ध्यानमा राखी नियुक्त गरेको हो। सिंहदरबार पुगेर[ ... ]

पशुपतिमा नवरात्री महोत्सव

काठमाडौं– बडादसैँका अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ नवरात्री महामहोत्सव’सुरु भएको छ । श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज १६ सम्म सञ्चालन हुनेछ । महोत्सवमा देवी भागवत प्रवचन गरिनेछ । उक्त महोत्सवको उद्घाटन गर्दै परिषद्का अध्यक्ष…

सात थान पेस्तोल, छ वटा म्याग्जिन र गोलीसहित दुई पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौँ महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट सात थान पेस्तोल, छ थान म्याग्जिन र ३३ राउण्ड

सीमा क्षेत्रमा सशस्त्रकै कर्मचारीको बदमासीले हैरान हलचोक, हटलाइन नम्बरमा माग्न थाल्यो सूचना

काठमाडौँ- खासगरी भारतीय सीमा क्षेत्रबाट चोरी–तस्करी बढेपछि सशस्त्र प्रहरी बल नेपाल हैरान भएको छ । झापादेखि मोरङ, सुनसरी, सर्लाही, रौतहट,

गण्डकीका चार सय ६१ कैदीबन्दी अझै फरार

गण्डकी– गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा यहाँका विभिन्न कारागारबाट भागेका ११ सय ९५ कैदीबन्दीमध्ये आइतबारसम्ममा सात

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना फिर्ता आएका छन् । कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका