Khabarhub | Page 8410 of 13524 | Nepal's Trusted News Source Khabarhub

कला

अस्ट्रेलियाको भिसा नलागेपछि मोडिएको पुकुको कलायात्रा

संगम ढकाल

काठमाडौं – कलाकार पुजन घिमिरे टेलिसिरियल ‘हल्का रमाइलो’की पात्र ‘पुकु’को परिचयबाट चर्चित छन् । ‘पुकु’ नामसँग पुजनको उनको बाल्यकाल जोडिएको छ । मामाघर जाँदा ‘एक भाइ’ले ‘पुजन’ नाम उच्चारण गर्न नसकेर उनलाई ‘पुका’ भनेर बोलाउँथे[ ... ]

विद्या भण्डारीलक्षित कठोर निर्णय

ओलीलाई च्यासलमा स्टालिनसँग तुलना !

सुरेन्द्र र युवराजले अनुनय गर्दा पनि रोकिएनन् ओली

खबरहब

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति समेत भइसकेको अवस्थामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दलीय राजनीतिमा फर्किन नहुने भन्दै रोक लगाएको छ । मंगलबार मध्यराति सम्पन्न केन्द्रीय कमिटीको बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष[ ... ]

ओली वृत्तको ‘डिक्टेटर्स डाइलेमा’

वामपन्थको बलियो सैद्धान्तिक जग भएको नेकपा एमालेको ओली स्कुलिङले नेपालको लोकतन्त्रलाई कुफत गरिरहनेछ

नेपालमा लोकतन्त्रले शासकहरूको मैमत्ता ‘करेक्सन’ गर्न सकिरहेको छैन । ओली प्रवृत्तिले त लोकतन्त्रलाई नै आफूअनुकूल ‘डिरेक्सन’ गराइरहेको छ । ‘करेक्सन’ को अभाव र मनमौजी ‘डिरेक्सन’ ले देशलाई ठिमाहा शासन (हाइब्रिड रेजिम) मात्र दिन सक्छ, जो[ ... ]

तराई–मधेसमा खानेपानी र सिँचाइका लागि काम गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसमा खानेपानी र सिँचाइको अभाव हुन नदिन युद्धस्तरमा काम गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आजकै बैठकबाट मधेस प्रदेशलाई प्राकृतिक विपद्ग्रस्त घोषणा गरिएको जानकारी दिँदै सम्पूर्ण शक्ति प्रयोग गरेर खानेपानी…

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं–  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नागार्जुन नगरपालिका-२ शान्तिनगर चोक बस्ने पर्सा ठोरी गाउँपालिका-४ घर भएका ३७ वर्षीय कृष्ण कुमार श्रेष्ठलाई मंगलबार प्रहरीले

सहमतिमा यौन सम्बन्ध राखेर ‘हनी ट्रयाप’ थापेको आरोपमा युवती पक्राउ

सुर्खेत – एक जना पुरुषलाई ‘हनी ट्रयाप’मा पारेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको

नेटवर्किङबाट ठगी गर्ने गिरोह नै पक्राउ

सुर्खेत – नेपाल प्रहरीले सुर्खेतमा नेटवर्किङ माध्यमबाट ठगी गर्ने गिरोहलाई नै पक्राउ गरेको छ । बेरोजगार युवाहरूलाई रोजगारी दिने भन्दै

स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना परेका छन् । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया