Khabarhub | Page 874 of 14000 | Nepal's Trusted News Source Khabarhub

केही नेताहरूको राहदानी रोक्का गर्ने सरकारको तयारी

सञ्चारमन्त्री खरेलले भने- राज्यका निकायले छानबिन थालिसके

खबरहब

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको आन्दोलनका क्रममा भएको ठूलो संख्याको मानवीय हताहतीलाई लिएर अन्तरिम सरकारले केही दलका नेताहरूलाई छानबिनमा तान्ने तयारी थालेको छ। खासगरी भदौ २३ गते पहिलो दिनको जेन-जी[ ... ]

किन भयो पुँजीबजारको नियामक सेबोन र नेप्सेमा आन्दोलन ?

खबरहब

काठमाडौं– नेपालको पुँजीबजारको नियमन गर्ने नेपाल धितोपत्र बोर्ड (सेबोन) र सञ्चालन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्स) दुवैमा यतिबेला कर्मचारी आन्दोलित भएका छन् । कर्मचारीहरूले आफ्नो सेवा सुविधा र संस्थागत स्वायत्तता तथा सुधारको माग राखेर आन्दोलन[ ... ]

जहाँ संकट, त्यहाँ आशिका

अभिभावक पाउँदा घाइतेहरू दंग

सीता न्यौपाने

काठमाडौं- नेपोकिटविरुद्ध सामाजिक सञ्जालमा विरोध ट्रेड चलाउँदै आएको जेन–जी पुस्ताले भदौ २३ गते देशका विभिन्न शहरमा सरकारविरुद्ध आन्दोलनको आह्वान गर्‍यो । भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै युवाहरू स्वतःस्फूर्त सडकमा ओर्लिए । युवाहरूलाई साथ दिँदै हरेक[ ... ]

रविलाई नख्खुबाट निकालेको ‘किर्ते कागज’ले बढायो डीपीको संकट, छानबिन गर्न विशेष कार्यदल

फागुनको चुनावअघि नै नेतृत्व फेर्नुपर्ने दबाब

ज्ञानु घिमिरे

काठमाडौं– भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक बसेको छ । मंगलबार र बुधवार बसेको बैठक निक्कै महत्वका साथ हेरिएको थियो । मंगलबार ११ र बुधवार ८ घण्टा[ ... ]

सुदन किरातीको टिप्पणी : राम जस्ता नेता पैसा र परिवारको पछि लाग्दा रावण हुने डर भयो

खबरहब

काठमाडौं- नेकपा (माओवादी) केन्द्रका नेता सुदन किरातीले नेताहरूको विलाशी जीवन शैलीले आन्दोलन नै संकटग्रस्त भएको बताएका छन् । माओवादी केन्द्रीय समितिको बिहीबारदेखि सुरू केन्द्रीय समिति बैठकमा बोल्दै उनले नेताहरूले मृत्यु र पैसाको प्रवाह नगर्दा पार्टी[ ... ]

अनलाइन सञ्चारमाध्यम दर्ता सूचना विभागमै, जिल्ला प्रशासन जानु नपर्ने

काठमाडौं- अनलाइन सञ्चारमाध्यम अब सूचना विभागबाटै दर्ता गर्न सकिने भएको छ । बिहीबार बसेको अन्तरिम सरकार मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बताएका छन् । ‘अब अनलाइन दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयबाट गर्नुपर्ने छैन ।…

काठमाडौंबाट पेस्तोल बरामद

काठमाडौं– काठमाडौं महानगरपालिका-८ पशुपति क्षेत्रको राम मन्दिर जंगलबाट पेस्तोल २ थान र म्याग्जिन ३ थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१४ जतुवा बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेशसमेत चार जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

चाडपर्व लक्षित सुरक्षा योजना : कर्णालीमा ड्रोनसहित तीन हजार ९०८ प्रहरी परिचालन

सुर्खेत– दशैँ, तिहार तथा छठपर्वमा हुनसक्ने सुरक्षा जोखिमलाई ध्यान दिँदै कर्णालीमा तीन हजार ९०८ जना प्रहरी परिचालन हुने भएका छन्

गोरखामा दुई थान बन्दुकसहित एक जना पक्राउ

गोरखा– गोरखामा प्रहरीले बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पालुङटार नगरपालिका–३, आँपपीपलस्थित मैवलका ६३ वर्षका रामबहादुर रानामगरलाई प्रहरीले पक्राउ