Khabarhub

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

खबरहब

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी चिकित्सा क्षेत्रमा दुर्लभ उपलब्धि हासिल गरेको छ । कोटेश्वर–३२ निवासी ती वृद्धालाई चार दिनदेखि अचेत अवस्थामा आपतकालीन कक्षमा भर्ना गरिएपछि जटिल न्यूरोसर्जिकल शल्यक्रिया गरिएको अस्पतालले[ ... ]

तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

खबरहब

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा मुलुक अघि बढेको बताएकी छन् ।   नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा प्रधानमन्त्री कार्कीले[ ... ]

कार्टुन

काठमाडौं- समसामयिक राजनीतिक अवस्थालाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको एक कार्टुन ।  कार्टुनमा नयाँ दल र पुराना दलका नेताहरूबीचको चर्को वाकयुद्ध र राजनीतिक असहजता प्रतीकात्मक रूपमा देखाइएको छ। घण्टी बजाउँदै अगाडि देखिएका नयाँ दलका नेताहरूको हाँसो र[ ... ]

समानुपातिकको सूचीले उज्यालो पार्टीमा छाएको अँध्यारो, मध्यरातमा कुलमान सहकर्मीको कठघरामा

ज्ञानु घिमिरे

काठमाडौं- मंगलबार राति काठमाडौँमा उपलब्ध उज्यालो नेपालका केही केन्द्रीय सदस्य सहित कुलमान घिसिङ र पार्टी अध्यक्ष अनुपकुमार उपाध्याय बसेर राति १२ बजेसम्म बैठक गरेका थिए ।  हिजोको बैठकमा उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा एकीकरण भएपछि[ ... ]

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ। मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश भीष्मराज प्रसाईंले बुधबार कार्यालयको शुभारम्भ गर्दै राष्ट्रियसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रमबारे जानकारी दिए। आगामी माघ ११ गते हुने निर्वाचनका…

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश कोइरालाको निधन भएको छ। बुधबार बिहान

घुसकाण्डमा मुछिएका पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश 

काठमाडौं– विशेष अदालतले घुस रिसवतसम्बन्धी मुद्दामा पूर्वभूमिसुधार मन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।  अदालतले तत्काल प्राप्त

बिल बीजकबिनाका करिब १५ लाख बराबरका मोबाइल पार्ट्स बरामद

काठमाडौं– बिल बीजकबिनाका करिब १५ लाख रुपैयाँ बराबरका मोबाइलका पार्ट्स प्रहरीले बरामद गरेको छ । धनगढीबाट काठमाडौं आउँदै गरेको ना

युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं टोखा नगरपालिका-६ बस्ने लमजुङ मध्य नेपाल नगरपालिका-१ घर