Khabarhub

कांग्रेस संस्थापनको तयारी : बालुवाटारमा कुरा नमिले गगन-विश्वप्रकाशलाई सानेपाबाट निष्कासन गर्ने

खबरहब

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेता-कार्यकर्तलाई पार्टीबाटै निष्कासनसम्मको तयारी थालेको छ। बालुवाटारमा अहिले जारी त्रिपक्षीय वार्तामा यदि सहमति नजुटेमा विशेष महाधिवेशन पक्षधरलाई निष्कासनसम्मको तयारी थालेको हो[ ... ]

कांग्रेस विशेष महाधिवेशन : मनोनयन दर्ता साढे छ बजेपछि मात्रै हुने

खबरहब

काठमाडौं- नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले फाराम वितरणको काम सुरु गरेको छ । मनोनयन दर्ताको समय भने साढे ६ बजेसम्म सारिएको छ । मनोनयन दर्ताको समय ६.३० देखि ७.३० बजेसम्म थप गरिएको केन्द्रीय निर्वाचन समितिका[ ... ]

महाराजगञ्जको दृश्य : पूर्णबहादुर बोल्दै गर्दा घोसेमुन्टो लगाएर सुनिरहे शेरबहादुर देउवा

खबरहब

काठमाडौं- चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा बलियो पकड राखेका थिए । ७० प्रतिशतभन्दा धेरै केन्द्रीय कार्यसमिति सदस्य आफ्नो पक्षमा कायम राखेर पार्टीमा एकछत्र शासन गरिरहेका देउवालाई महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले[ ... ]

दोस्रो चरणको त्रिपक्षीय वार्ता गर्न जुटे कांग्रेस नेताहरू

खबरहब

काठमाडौं- फुटनजिक पुगेको नेपाली कांग्रेसमा दोस्रो चरणको त्रिपक्षीय वार्ताका लागि नेताहरू जुटेका छन् । सभापति शेरबहादुर देउवा पक्षका नेता रमेश लेखक नपुग्दा वार्ता केहीबेर ढिलो हुन पुगेको छ। वार्तास्थल पुगेका नेता देवराज चालिसेले अन्य सबै[ ... ]

कांग्रेस फुट्छ भन्दै चन्द्र भण्डारी र सुनील शर्माले छाडे विशेष महाधिवेशनस्थल

खबरहब

काठमाडौं‍- पार्टी फुटमा साथ नदिने भन्दै डा. चन्द्र भण्डारी र सुनील शर्माले भृकुटीमण्डपस्थित नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनस्थल छाडेका छन् । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले जारी विशेष महाधिवेशनमा निर्वाचन प्रक्रियालाई गति दिएसँगै दुवै[ ... ]

विशेष महाधिवेशन शतप्रतिशतका लागि हो, ४० प्रतिशत भाग खोज्न हैन : सुवास पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक सुवास पोखरेलले महाधिवेशन प्रतिनिधिहरू शेरबहादुर देउवा पक्षसँग वार्ता गर्न गए पनि भागबण्डाका लागि नगएको स्पष्ट पारेका छन् ।  देउवा पक्षका नेताहरूले अफबाह फैलाउँदै ४० प्रतिशत भाग खोज्न विशेष महाधिवेशन गरेको आरोप लगाइरहँदा संयोजक पोखरेलले भने,…

सिन्धुलीकी टङ्कमायाको हत्यामा संलग्न रहेको अरोपमा दुई जना पक्राउ

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ ।

मेलुङका वडाअध्यक्ष, सचिव र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर-१ वडा अध्यक्ष तथा सचिव र कार्यालय सहयोगीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका फरार कैदी बसन्त (गुन्ज) बहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

कपिलवस्तु-  वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्ट सञ्चालक सोही नगरपालिका-१० भावपुर बस्ने ३५ वर्षीय दिनेश थारूसमेत छ