Khabarhub | Page 991 of 14140 | Nepal's Trusted News Source Khabarhub

ओलीको प्रतिप्रश्न : सम्पादकज्यूहरूले आत्मआलोचना गर्नु भयो ?

खबरहब

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनपछि पहिलो पटक आइतबार सम्पादकहरूसँग संवादमा आएका छन् । उनले काठमाडौंको कोटेश्वरस्थित एक पार्टी प्यालेसमा सम्पादकहरूसँग संवाद गरेका हुन् । उनले भदौ २४ गते भएको देशव्यापी विध्वंशमा केही[ ... ]

विवादले स्वास्थ्यमन्त्री बन्न नपाएकी संगीता मिश्राविरुद्ध १४ करोडको भ्रष्टाचार मुद्दा

खबरहब

काठमाडौं- अख्तियार अनुसन्धान दुरुपयोग आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासमेत १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मिश्रासहितविरुद्ध स्वास्थ्य सेवा विभागको म्यामोग्राफी मेसिन खरिदका क्रममा भ्रष्टाचार गरेको आरोप लागेको छ[ ... ]

हर्क साम्पाङले दर्ता गरे नयाँ पार्टी, आयोगमा पुगेर गरे सनाखत

खबरहब

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगमा पुगेर पार्टी दर्ता गरेका छन् ।  आइतबार उनले आयोगमा गएर श्रम संस्कृत पार्टीको सनाखत गरेका हुन् ।  साम्पाङले यसअघि असोज १२ गते नयाँ पार्टी खोल्नका लागि निवेदन दिएका थिए[ ... ]

जनताको सहयोगमा ध्वस्त संरचना बनाउने सरकारी प्रयास असफल, तीन हप्तामा उठ्यो ६ करोड

काठमाडौं- जेन–जी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोडबाट १ हजार ४६ वटा सरकारी संरचनामा क्षति पुगेको छ । जसमध्ये २ सय १० वटा कामै नलाग्ने गरी जलेको प्रहरी प्रधान कार्यालयको रेकर्ड छ । तिनै संरचनाको[ ... ]

श्रृंखलाको बचाउमा ओलीले भने : उनी अर्बपतिकी छोरी होइनन्, ‘नेपो बेबी’ नचाहिने अभियान

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वमिस नेपाल श्रृंखला खतिवडाको बचाउ गरेका छन् । आइतबार सम्पादकहरूसँग संवादका क्रममा उनले नेकपा एकीकृत समाजवादी पार्टीका नेता विरोध खतिवडाकी पुत्री श्रृंखलाको बचाउ गरेका हुन्। ‘नेपो बेबी’का नाममा श्रृंखलाको सामाजिक सञ्जालमा बदनाम गर्नु गलत भएको उनले बताए । आफूलाई…

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको छ । गोरखा बजारको विभिन्न स्थानमा चेकजाँच तथा खानतलासी गर्ने

सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित

काठमाडौं– नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिएबापत प्राप्त रकमबाट कट्टा गरी स्थापना गरिएको सैनिक कल्याणकारी कोषबाट १० लाखभन्दा बढी हिताधिकारी

काठमाडौं उपत्यकाका पाँच क्षेत्रमा भेला र प्रदर्शन गर्न निषेध

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न पाँच क्षेत्रमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम