जरूरी आयोजनालाई प्राथमिकता दिएर अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री बालेन्द्र शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
मंगलबार सिंहदरबारमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले अत्यन्त जरुरी आयोजनालाई बजेटको सीमाभित्र रहेर प्राथमिकतामा आधारमा अघि बढाउने प्रतिबद्धता जनाएका हुन्

छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रदेशमा अघि बढ्न नसकेका जरुरी योजनाहरूका बारेमा जानकारी लिएको कैलाली–४ बाट निर्वाचित सांसद खेमराज कोइरालाले जानकारी दिए ।
सुदूरपश्चिममा तत्काल आवश्यक २ अर्ब ६० करोड आसपासको बजेटलाई विनियोजन गर्न आफूहरूले आग्रह गरेको र प्रधानमन्त्रीबाट सकारात्मक जवाफ प्राप्त भएको उनले बताए । सांसद कोइरालाले बजेटको आकार हेरेर जरुरी योजनाहरूलाई अघि बढाउने समेत प्रतिबद्धता आएको जानकारी दिए ।
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल
प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा
प्रधानमन्त्रीसँगको छलफलमा सुहाङ जाँदा हर्कले गरे बहिष्कार
सबै प्रदेशका सांसदसँग चरणबद्ध छलफलमा प्रधानमन्त्री शाह
‘एक्सनमा बालेन्द्र’ : काम गर्न नसके बिदा हुन मन्त्री र कर्मचारीहरूलाई निर्देशन
शासकीय सुधारका लागि सरकारले सार्वजनिक गर्यो सय कार्यसूची (पूर्णपाठ)
बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्याउने
विदेशी विश्वविद्यालयको सम्बन्ध लिएका कलेजको विषयमा चुइँक्क बोलेन बालेन सरकार
बालेन सरकारको निर्णयले निजी मिडियालाई धक्का : सरकारी सूचना अब सरकारी सञ्चार माध्यममा मात्रै
प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा
प्रचण्डका सैन्य कमान्डर अब ओलीका संसदीय कमान्डर
नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादल प्रतिनिधि सभा संसदीय दलको नेतामा चयन भएका छन् ।
इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित युवा नेता सुहाङ नेम्बाङले चुनावी प्रतिस्पर्धाका लागि चुनौती दिए पनि उनको प्रस्ताव र समर्थक बस्न कोही सांसद तयार नहुँदा बादल सर्वसम्मत भएका हुन् ।

संसदीय दलको नेताको निर्वाचनमा चुनाव माग गरेका युवा नेता सुहाङलाई एक्ल्याएर बादललाई सर्वसम्मत नेता चयन गरिएको हो । सुहाङको पक्षमा उभिएका दुई नेतालाई पनि ब्याक गराउँदै बादललाई एमाले संसदीय फाँटको नेतृत्व दिइएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा उपाध्यक्ष बादल संसदीय दलको नेतामा चयन हुँदा सुहाङका लागि समर्थक र प्रस्तावक नदिएर एक पटक फेरि नेतृत्व परिवर्तनको बहसलाई रोक्ने काम गरिएको छ।
केही समयसम्म सुहाङको पक्षमा देखिएका नेताहरू पनि अन्तिममा प्रस्तावक र समर्थक नै बस्न तयार भएनन्।
सुहाङलाई पेलेर बादललाई दलको नेता बनाउने प्रयास
बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन
बादलको पक्षमा छन् ओली, दलको नेतामा सुहाङ र राजेन्द्रको पनि दाबी
न्यायिक क्षेत्रमा अर्को उपलब्धि : सुशीलापछि सपनाले गर्दैछिन् सर्वोच्च अदालतको नेतृत्व
कांग्रेसमा समानान्तर गतिविधि गर्नेलाई ‘गतिछाडा’ नबन्न चन्द्र भण्डारीको सुझाव
संसद्को पहिलो बैठक बस्नेबित्तिकै एमालेको विरोध
प्रतिनिधि सभाको पहिलो बैठक बस्नेबित्तिकै नेकपा एमालेले अवरोध गरेको छ।
एमालेका सांसदहरूले उभिएर बैठकमा अवरोध गरेका हुन्। त्यसपछि सभाको अध्यक्षता गरिरहेका सांसद अर्जुननरसिंह केसीले बस्न आग्रह गरे।

तर एमालेका सांसदहरू बस्न नमानेपछि केसीले सांसद गुरू बराललाई बोल्न दुई मिनेट समय दिएका छन्।
संसदको पहिलो सम्बोधनमा हर्क साम्पाङले के भने ?
गृहमन्त्रीले प्रतिनिधिसभामा पेस गरे तीन अध्यादेश, अर्को बैठक चैत्र २२ गते
डीपीको वाचा : सभामुखमा निर्वाचित भए न्यायसम्मत काम गर्छु
संसद्मा प्रतिपक्षीलाई दमन गर्ने, नागरिकको मुद्दालाई बन्देज काम हुँदैन : रवि लामिछाने
रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति
कांग्रेसले सबै क्षेत्रमा निर्वाचन समीक्षा कार्यक्रम चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी
नेपाली कांग्रेसले सातै प्रदेशमा फागुन २१ गतेको चुनावी समीक्षा कार्यक्रम चलाउने भएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सातै प्रदेशमा निर्वाचन समीक्षा र पार्टीको आगामी बाटो निर्धारणका लागि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

पार्टीले १६५ निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग समिक्षात्मक छलफल गर्दै केन्द्रीय प्रतिनिधिको उपस्थितिमा क्षेत्रगत अध्ययन र समीक्षा गर्ने भएको महामन्त्री प्रदीप पौडेलले बताए।
कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धित प्रदेश कार्यसमितिका सभापतिको समन्वयमा केन्द्रीय कार्यसमितिका सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय सभापति, प्रदेश सभा सदस्य, प्रदेश सभा क्षेत्रीय सभापति र उम्मेदवारलाई सहभागी गराइने भएको छ।
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
कांग्रेस देउवा समूहको बैठक: निर्वाचन समीक्षादेखि महाधिवेशनको तयारीसम्म तीन एजेन्डा
कांग्रेस सांसदहरूको भूमिका संसद्मा प्रभावकारी रहन्छ : पूर्णबहादुर खड्का
भण्डारीको प्रश्न- ‘पाका नेतालाई ‘गतिछाडा’ भन्ने शब्द ब्युँताउन मिल्छ र ?”
कांग्रेस देउवा समूहको बैठक: निर्वाचन समीक्षादेखि महाधिवेशनको तयारीसम्म तीन एजेन्डा
गगनबाट टिकट लिएका शेखर पनि देउवा समूहको भेलामा मिसिए
एमालेले घोषणा गर्यो थप आन्दोलनका कार्यक्रम, वैशाख १२ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने
नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन र विरोधका कार्यक्रम तय गरेको छ। मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
बैठकले ओलीलाई पक्राउ गरिएको घटननाको भर्त्सना गर्दै विरोध कार्यक्रम अघि बढाउने निर्णय गरेको सचिव महेश बस्नेतले बताएका छन् ।

बालेन्द्र शाह प्रधानमन्त्री भएलगत्तै गत शनिबार पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई भक्तपुरबाट पक्राउ गरिएको थियो ।
सरकारको उक्त कदमलाई प्रतिशोधपूर्ण तथा बदला प्रेरित भन्दै एमालेले आपत्ति जनाएको बस्नेतले बताए। उक्त प्रकरणको विरोधमा गरिएको शान्तिपूर्ण आन्दोलनमा सरकारले प्रहरी खटाएर दमन गरेको आरोपसमेत एमालेले लगाएको छ।
एमालेले सरकारको यो कदमको विरोधमा आगामी वैशाख १२ गते संघीय राजधानी काठमाडौंमा विशाल प्रदर्शन गर्ने निर्णय गरेको छ। त्यसअघि चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित गर्ने निर्णय पनि एमालेले गरेको छ।
एमाले युवाले पार्टी कार्यालय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला
ऐनले भने : कर्मचारीले देश बिगारे, बालेनको जवाफ : त्यसको जड नै कांग्रेस-एमाले हुन्
एमाले सांसदहरूले ओलीलाई रिहा गर्नु भन्दा केही बोलेनन् प्रधानमन्त्री
सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो
घण्ट बजाएर मात्र हुँदैन, कानुनी तथ्यहरु स्थापित हुनुपर्छ : बास्कोटा
प्रधानमन्त्रीलाई एमाले सांसदले भने : काम गर्न सबैसँग मिल्नुपर्छ, हाम्रो अध्यक्षलाई रिहा गर्नुस्
पूर्वप्रधानमन्त्रीहरूसहित शीर्ष नेताको सम्पत्ति छानबिन सुरू
ओली र लेखकलाई १० दिन हिरासतमा राख्न सरकारी वकिलको माग
एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा एकसाथ आधा दर्जन समस्या, के भन्यो शिक्षण अस्पतालले ?
यी हुन् पूर्वमन्त्री दीपक खड्का जोडिएका विवाद
महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट
न्यायिक क्षेत्रमा अर्को उपलब्धि : सुशीलापछि सपनाले गर्दैछिन् सर्वोच्च अदालतको नेतृत्व
नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर पाएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेकी छन् ।
यसअघि, पहिलोपटक न्यायिक नेतृत्वको इतिहासमा महिला प्रधानन्यायाधीशमा सुशीला कार्कीले नेतृत्व गरेकी थिइन् । सुशीला देशकै पहिलो महिला प्रधानमन्त्रीका रुपमा ६ महिना नेतृत्व गरेर बिदा भइसकेकी छन् ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण मङ्गलबार सेवानिवृत्त भएपछि वरिष्ठतम् न्यायाधीश मल्लको काँधमा कामु प्रधानन्यायाधीशको जिम्मेवारी आएको हो ।
भारतको सहयोगमा नेपालमा ७ विकास परियोजना अघि बढ्ने, समझदारी पत्रमा हस्ताक्षर
राष्ट्रियसभा बैठक : कामका आधारमा सरकारको मूल्यांकन गरिने
देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन
मन्त्री रावलले सहकारी पीडितसँग थालिन् प्रत्यक्ष संवाद, सय दिनमा बचत फिर्ताको योजना
लेखकपछि ओलीलाई पनि छोड्न मानेन सर्वोच्चले, सरकारका नाममा देखाऊ आदेश
वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको छ ।
कार्यालय समयभन्दा ढिलो गरी उपस्थित भएमा कारणसहित सम्बन्धित विभाग वा समूहमा जानकारी गराउनुपर्ने र तोकिएको समय नपुगेमा आधा दिन बिदा कटौती हुने व्यवस्था गरिएको हो ।

चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ तथा प्रशासनिक कर्मचारीलाई कार्यालय समयमा अनिवार्य उपस्थित भई जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको छ भने कुनै कारणवश अनुपस्थित हुनुपरेमा सम्बन्धित इन्चार्जमार्फत प्रशासनलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।
कार्यालय समय आगामी वैशाख १ गतेदेखि बिहान ९ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म र कात्तिक १५ देखि माघ १५ सम्म बिहान १०ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म कायम गर्ने प्रस्ताव गरिएको छ ।
अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज
गृहमन्त्री गुरुङले मन्त्रालयको कार्यकक्षमै बोलाएर सुन्न थाले सर्वसाधारणका गुनासा
काजमा रहेका थप ७ विशेषज्ञ चिकित्सक दरबन्दीमा फर्काइए
यातायात कार्यालय एकान्तकुनाबाट विचौलियाको आरोपमा १५ जना पक्राउ
फिफा सिरिज गुमेपछि अन्जिलाको गुनासो : १० वर्षको मिहिनेत खरानी बनाउन १० मिनेट पनि लागेन
राष्ट्रिय खेलकुद परिषद (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) बीचको विवादका कारण नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा सिरिजको खेल गुमाएपछि गोलकिपर अन्जिला तुम्बापो सुब्बाले गहिरो असन्तुष्टि जनाएकी छन्।
विवादका कारण थाइल्यान्डमा आयोजना हुने सिरिजबाट एन्फाले नेपालको नाम फिर्ता लिएपछि टोली अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट वञ्चित भएको हो।

यस घटनाप्रति प्रतिक्रिया जनाउँदै सुब्बाले सामाजिक सञ्जालमार्फत आफ्नो पीडा सार्वजनिक गरेकी हुन्।
उनले एक दशकसम्मको कठिन मेहनत केही समयको स्वार्थ र राजनीतिक खिचातानीका कारण खेर गएको बताएकी छन्।
‘१० वर्षको मेहनतलाई खरानी बनाउन १० मिनेट पनि लागेन,’ उनले भनेकी छन् । खेलाडीहरूले घाम, पानी, चोटपटक र अभाव सहेर बनाएको उपलब्धि यत्तिकै नष्ट भएको उनले उल्लेख गरेकी छन्।
अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट
इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो
इरानको दाबी : अर्को एफ-३५ लडाकु विमान खसालियो, साउदी अरेबियाको बेसमा राडार विमान ध्वस्त
इरानले अर्को अमेरिकी एफ(३५ लडाकु विमान खसालेको दाबी गरेको छ। यो जानकारी इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स ९आईआरजीसी०सँग सम्बन्धित फर्स न्यूज एजेन्सीको टेलिग्राम पोस्टमा दिइएको हो।
दाबीअनुसार उक्त लडाकु विमान इरानको आकाशमा उडिरहेको बेला लक्ष्य बनाएर खसालिएको हो। विमान पूर्ण रूपमा नष्ट भएको छ। त्यसमा रहेका पाइलटको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन ।

इरानको मेहर न्यूज एजेन्सीले पनि ठूलो विस्फोटका कारण पाइलट सुरक्षित रूपमा बाहिर निस्कन सक्ने सम्भावना निकै कम रहेको जनाएको छ। यसबारे अमेरिकी सेन्ट्रल कमाण्डले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
उता नयाँ स्याटेलाइट तस्वीरहरूले साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा भएको इरानी हमलामा अमेरिकाको एक ई(३ सेन्ट्री विमान पूर्ण रूपमा नष्ट भएको देखाएका छन्।
आर्टेमिस–२ : चन्द्रमातर्फ मानवताको नयाँ कदम
इरान अझै आक्रमण गर्न सक्षम : अमेरिकी प्रतिवेदन
पश्चिम एशियामा युद्ध चर्किँदा विश्व चिन्तित
आफ्ना नागरिकलाई इराक छोड्न अमेरिकी निर्देशन
धम्कीको भाषामा ट्रम्पले भने : इरानसँग युद्ध जितिसक्यौँ, अब पनि नमाने ढुंगे युगमा पुर्याइदिन्छौँ
इरानले भन्यो : अमेरिकाले स्थल आक्रमणको गल्ती नगरोस्, हामी लामो युद्धका लागि तयार छौँ
भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता
विश्वभर तेलको भाउ बढ्दा अष्ट्रेलियन शेयर बजारमा गिरावट
ब्रिटिश मिडियाको दाबी : अमेरिकी बेसमा हमला गर्न रूसले इरानलाई दिएको थियो स्याटेलाइट सूचना













प्रतिक्रिया