आजका समाचार : विश्वविद्यालयमा विद्यार्थी र दलनिकट कर्मचारी संगठन निषेधित, रास्वपामा भूपदेव महामन्त्री र अमेरिकी टोली पुग्नुअघि पाकिस्तानमा ६ सैन्य विमान अवतरण « Khabarhub

आजका समाचार : विश्वविद्यालयमा विद्यार्थी र दलनिकट कर्मचारी संगठन निषेधित, रास्वपामा भूपदेव महामन्त्री र अमेरिकी टोली पुग्नुअघि पाकिस्तानमा ६ सैन्य विमान अवतरण


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

विद्यार्थी र कर्मचारीका दलीय संगठन कुनै पनि हालतमा तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री शाहले शैक्षिक संस्थाहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिँदै दलीय संगठनका संरचना हटाउन कुनै पनि ऐन बाधक नहुने स्पष्ट पारे । उनले अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै पनि दलको झण्डा, प्रभाव वा संगठन राख्न नदिइने बताउँदै राजनीति नै गर्ने भए पेसागत जिम्मेवारीबाट अलग भएर पूर्ण रूपमा राजनीतिमा लाग्न सुझाव दिए ।

स्पष्टीकरणले झन् समस्यामा गृहमन्त्री : सेयर किन्दा लागेको ऋण किन खुलाएनन् सम्पत्ति विवरणमा ?

राजदूतहरूद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

गृहमन्त्री गुरुङको ‘आक्रामक शैली’मा लागेको ब्रेक

विवादमा मुछिएपछि गृहमन्त्रीको स्पष्टीकरण : २५ लाख सेयर लुकाइएको होइन, अनुसन्धानमा सघाउँछु

तस्बिरमा हेर्नुहोस्, राप्रपाको सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम 

सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

रास्वपाले डीपीको ठाउँमा कसैलाई बनाएन उपसभापति, नयाँ सदस्य थपिँदा यस्तो बन्यो सचिवालय

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद अर्याल (डीपी)को ठाउँमा कसैलाई पनि उपसभापति बनाएन ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता बालेन्द्र शाहका सहयोगी भूपदेव शाहलाई महामन्त्री बनाउँदा डीपी सभामुख बनेपछि रिक्त स्थानमा कसैलाई नलगिएको हो ।

डीपी अहिले प्रतिनिधि सभाको सभामुख बनेर पार्टीको जिम्मेवारीबाट अलग भइसकेका छन् । यस्तोमा तेस्रो वरीयतासमेत रहेको उपसभापति पद खाली छ।

उक्त पदबारेमा केन्द्रीय समिति बैठकले कुनै निर्णय नगरेको हो । त्यस पदबारेमा केन्द्रीय समिति बैठकमा केही नेताहरूले जिज्ञासा राखे नेतृत्वले टुङ्ग्याउन अनिच्छा देखाएको हो ।

भूपदेव शाह बने रास्वपा महामन्त्री, बालेन पक्षका अन्य नेतालाई पनि नयाँ जिम्मेवारी

सुनिल मन्त्री भएपछि अर्का सहयोगी भूपदेवलाई महामन्त्री बनाउँदै बालेन

सरोकार समितिले भन्यो- विपद् र साइबर बुलिङबारे गृहमन्त्रीसँग छलफल गर्छौँ 

ओली-लेखक नछाडे प्रधानमन्त्रीलाई नै गोली हान्छु भन्ने‍ साजन पक्राउ परे

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिद्वारा संसद्को नयाँ नियमावली तयार

गृहमन्त्रीबारे रवि र बालेनसँग राजेन्द्रले खोजे जवाफ

तस्बिरमा हेर्नुहोस्, राप्रपाको सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम 

कांग्रेसको कार्यविधि : कार्यक्रमको मञ्चमा दुई जनामात्रै, प्रमुख अतिथि समयमा नआए नकुर्ने, ब्याच-माला-खादा पनि निषेध

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टीका सार्वजनिक कार्यक्रमलाई अनुशासित र व्यवस्थित बनाउन नयाँ कार्यविधि लागू गर्ने तयारी गरेको छ।

पार्टीले तयार पारेको कार्यविधि आगामी जेठ १ गतेदेखि लागू गर्ने तयारी केन्द्रीय कार्यसमितिले गरेको छ ।

पार्टीले जिल्ला र प्रदेश तहबाट सुझाव लिएर कार्यविधिलाई अन्तिम रूप दिने भएको छ। कार्यविधिअनुसार अबदेखि पार्टीका सबै तहले आयोजना गर्ने कार्यक्रम निर्धारित समयमै सुरु र अन्त्य गर्नुपर्नेछ।

अनुशासन समितिले भन्यो- पूर्णबहादुरले स्पष्टीकरण नदिने कुरा भएको छैन, समय अझै बाँकी छ

गगनसँग तीन अर्ब पैसा छ भनेपछि कान्छारामलाई कांग्रेसले सोध्यो स्पष्टीकरण

गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग, ढाकछोप नगर्न सरकारलाई चेतावनी

कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा

जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य

गैर कानुनी अभ्यास गर्ने अध्यागमनका दुई अधिकृतमाथि छानबिन जारी

प्रदेश प्रमुखसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

निगम घेर्न गएका जेन-जीलाई प्रहरीले रोक्यो

वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध

टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेल वर्षाका कारण अवरुद्ध भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा खेल जारी रहँदा पानी परेपछि अवरुद्ध भएको हो ।

खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । खेल अवरुद्ध हुनुअघि नेपालले १८ ओभर ५ बलको खेल सकिँदासम्म ८ विकेटको क्षतिमा १२२ रन बनाएको छ ।

आज नेपाली टोलीमा कप्तान ऐरीसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, अर्जुन साउद, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, नन्दन यादव हेमन्त धामी र शेर मल्ल छन् ।

ड्रोनबाट यस्तो देखियो टियू मैदानमा नेपाल र युएइबीचको खेल (तस्बिरहरू)

नेपालको आठौँ विकेट पतन, शेर मल्ल आउट

यूएईविरुद्ध नेपालको छैठौँ विकेट गुम्यो, सात बलमा एक रन बनाएका झा आउट

यूएईविरुद्ध नेपालले गुमायो चौथो विकेट, २१ बलमा १७ रन जोडेका मल्ल आउट

यूएईविरुद्ध नेपालले गुमायो तेस्रो विकेट, कुशल भुर्तेल रन आउट

यूएईविरुद्ध नेपालले गुमायो दोस्रो विकेट

यूएईविरुद्ध नेपालले गुमायो पहिलो विकेट, १३ रन बनाएका अर्जुन साउद आउट

अमेरिकी टोली पुग्नुअघि पाकिस्तानमा ६ अमेरिकी सैन्य विमान अवतरण

अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणअघि पाकिस्तानमा गतिविधि तीव्र बनेको छ। रावलपिन्डीस्थित पीएएफ बेस नूर खानमा पछिल्लो ४८ घण्टामा कम्तीमा ६ वटा अमेरिकी सैन्य विमान अवतरण गरेका छन्।

फ्लाइट ट्र्याकिङ डाटाअनुसार चारवटा विमान पछिल्ला दुई दिनमा अवतरण गरेका हुन् । थप दुई विमान सोमबार पुगेका छन्। सबै विमान आफ्नो काम सकेर फर्किसकेका छन्।

उत्तर कोरियाको क्लस्टर क्षेप्यास्त्र परीक्षण

अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को जवाफ दिने इरानी सेनाको चेतावनी

भारत– दक्षिण कोरियाबीच रणनीतिक वार्ता

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

अनिश्‍चितताबीच पाकिस्तानमा यस्तो छ इरान-अमेरिका वार्ताको तयारी (तस्बिरहरू)

संयुक्त राष्ट्रसङ्घको महासचिव बन्न चार जनाको दाबेदारी

अमेरिका-इरान युद्धसँगै चर्चामा आएका यी चार शब्द

पाकिस्तानमा अर्को चरणको इरान-अमेरिका वार्ता, उपराष्ट्रपति भेन्सको टोली आइपुग्दै

बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित

घरेलु हिंसामा आठ बालकको ज्यान गयो

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ८ : २१ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न