ब्रेकिङ स्टोरी « Khabarhub

पोखराका आडम रोसिङ्टनले कर्णालीविरुद्ध हाने शतक, एनपीएल अरु कसले हाने ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सका आडम रोसिङ्टनले शतक प्रहार गरेका छन् । एनपीएल अन्तर्गतको २१ औं खेलमा उनले १८ ओभर ६ बलमा कर्णाली याक्सका नन्दन यादवलाई चौका प्रहार गर्दै शतक पूरा गरे । यस क्रममा उनले ११ चौका र ६ छक्का प्रहार गरे । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अहिले टस हारेर पोखराले पहिले…