सेलिब्रेटी Archives | Page 15 of 54 | Khabarhub Khabarhub

प्रिन्सले बनाए कंकालको गितार !

लसएन्जल्स–अमेरिकी संगीतकार प्रिन्स मिडनाइटको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मानिसहरु संगीतकार प्रिन्सभन्दा पनि उनले बजाउदै गरेको गितार देखेर चकित परेका छन् । कतिपयले गितारको कथा सुनेर विश्वास नै गर्न सकेका छैनन् । यो गितारको कथा सुन्दा जोकोहीका आँखा ठूला हुन्छन् । संगीतकार प्रिन्स आफ्नो अनौठो ‘हेभी मेटल म्यूजिक’ स्टाइलका लागि चिनिन्छन् ।…