टिप्स Archives | Page 34 of 85 | Khabarhub Khabarhub

यस्तो छ अनारको औषधीय महत्व

—यसको नियमित सेवन गर्नाले बलिविर्य बढाउँछ, तिर्खा मेटाउँछ, खानामा रुची बढाउँछ । मुटु तथा आमाशयलाई मजबुत बनाउँछ । —यसको हिच्की, कफग्रस्त खोकी, वातरोग आदिलाई ठिक गर्दछ । —यसको फलको बोक्रा चुस्नाले वा बोक्राको चूर्ण १÷२ चम्चा २÷३ लिटर पानीमा २४ घण्टा भिजाएर पकाई र ३÷३ घण्टाको फरकमा खाली पेटमा वा खाना खाएको १ घण्टा पछि…