Khabarhub | Page 100 of 13864 | Nepal's Trusted News Source Khabarhub

पहिरोले बेहाल अरनिको राजमार्ग (तस्बिरहरू)

खबरहब

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २, इको क्षेत्रमा साउन १८ गते खसेको ठूलो पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग अझै पूर्णरूपमा सञ्चालन हुन सकेको छैन । यस बीचमा करिब चार दिन मात्रै यातायात आंशिक रूपमा खुलेको[ ... ]

रूपन्देहीको उपचुनाव : अखिलका नेता बने एमालेका बागी

स्वतन्त्र उम्मेदवार किरण बिकको दाबी – एमाले चौथो या पाँचौं हुन्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गर्दै आएका छन् । ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरू भएको पार्टीको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहमा पनि उनले सोही दाबी[ ... ]

एमाले विधान महाधिवेशन : दोस्रो दिनको कार्यक्रम सुरु

खबरहब

ललितपुर : नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत दोस्रो दिनको कार्यक्रम सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा शुक्रबार बन्दसत्रमा प्रस्ताव हुन बाँकी तीन प्रतिवेदन पेस हुने क्रम जारी छ । अहिले निर्वाचन आयोगका संयोजक[ ... ]

सामाजिक सञ्जाल प्रतिबन्ध : मनोरञ्जन क्षेत्र चिन्तित

खबरहब

काठमाडौं – नेपाल सरकारले आफू मातहतका कार्यालयमा फेसबुक, युट्युब र ह्वाट्सयाप लगायतका सामाजिक सञ्जालहरु दर्ता हुन नआएको भन्दै देशभर प्रतिबन्ध लगाउन गरेको निर्णय कार्यान्वयको चरणमा छ । केही निष्क्रिय भइसके । कुनै निष्क्रिय हुने चरणमा[ ... ]

सिने ब्रिफ

‘महाकमाण्डर’ देखिए दीपकराज, ‘माग्ने बूढा’लाई सफलता, विजयलाई झट्का

संगम ढकाल

हेडलाइन…– ‘माग्ने राजा’को व्यापारिक सफलताले जोगायो माग्ने बूढाको इज्जत– माइतीघरको फेभरमा उभिएकाले दीपकराजको हल बहिस्कार गर्ने योजनामा बलिदान टिम– नायक विजय बराललाई शीर्ष नायकको यात्रामा झट्का, फ्लप भयो ‘जनै हराएको मान्छे’र गसिपमा छ– दर्शकलाई कमेन्ट[ ... ]

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ । सभापति शेरबहादुर देउवाले आइतबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार बिहान ९ बजे सभापति देउवा निवास बूढानीलकण्ठमा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने जानकारी दिए ।…

सहकारी ठगीमा दोषी प्रमाणित भएका तीन जना पक्राउ

नेपालगञ्ज – नेपालगञ्जको तत्कालीन सहकारी वित्तीय विकास संस्थामा भएको रु ३७ करोडभन्दा बढी सहकारीको रकम हिनामिना, ठगी र सङ्गठित अपराधसम्बन्धी

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– चेक अनुदार मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-५ श्रीटोल बस्ने तेह्रथुम मेन्छयायेम गाउँपालिका-५ मोराहाङ घर भएका ४७ वर्षीय राम प्रसाद

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्क्याएर नपठाएको आरोपमा दुई जना पक्राउ परेका छन्

धुलिखेल मालपोतका खरिदार ज्ञानेन्द्र भण्डारी दुई लाख रुपैयाँ घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौँ – मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी घुसबापत लिएको दुई लाख रुपैयाँसहित पक्राउ परेका छन्‌ । काभ्रेको