Khabarhub

भक्तपुर–२ मा महेशभन्दा राजीव १५ सय मतले अगाडि

खबरहब

भक्तपुर– बिहीबार देशभर भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ठूलो अग्रता लिएको छ । जारी मतगणनामा भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीले अग्रता लिएका छन् । पछिल्लो परिणामअनुसार रास्वपाका[ ... ]

रुकुमपूर्व -१ मा प्रचण्ड तेब्बर भन्दा धेरै मतले अगाडि

खबरहब

काठमाडौं- रुकुमपूर्व १ मा नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायम गरेका छन्। सुरुवाती अग्रतामै लिड गरेका प्रचण्डले हालसम्ममा १४१५ मत प्राप्त गरे। यहाँ नेकपा एमालेका लीलामणि गौतमले ४३१ र नेपाली कांग्रेसका कुसुमदेवी थापाले ४१७[ ... ]

मोरङ- ३ मा श्रम संस्कृति अगाडि

बेलबारी– जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो  परिणामअनुसार मोरङ ३ मा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले ५५४ मत प्राप्त गरेका छन् ।  यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ३३६ र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले २९५ मत प्राप्त गरेका छन्।  यो निर्वाचन क्षेत्रमा एक…

सेनाले गरे अस्थायी मतदान केन्द्रबाट मतदान

काठमाडौं– कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता नामावलीमा नाम हुने सैनिकहरूले मतदान गरेका छन् ।  काठमाडौँको भद्रकालीस्थित

झापा–५ मा कडा सुरक्षा, शान्तिपूर्ण मतदान जारी

काठमाडौं– सुरक्षाको दृष्टिले संवेदनशील मानिएको झापा–५ मा कडा सुरक्षाबीच शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।  प्रहरी नायव उपरीक्षक किशोर

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष : निर्वाचन सुरक्षामा पूर्ण तयारी, निष्पक्ष गराउने दृढता

काठमाडौं- सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४२औं बैठकले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन सबै शक्ति परिचालनको निर्णय गरेको छ।

प्रहरी प्रधान कार्यालयबाट एकसाथ ४१ मतदान केन्द्र हेर्न सकिने

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इनफरमेसन सिस्टम) को बुधबार निरीक्षण गरेका