Khabarhub

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’

खबरहब

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत प्रतिनिधि उभिएका छन् । सोमबार साँझ महाधिवेशनस्थल भृकुटीमण्डपमा आयोजित नियमित प्रेस ब्रिफिङमा मिडिया सेन्टरका संयोजक एवम् कांग्रेस नेता सुवास पोखरेलले हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूको[ ... ]

विशेष महाधिवेशनको दबाब बढेपछि महामन्त्रीद्वयसँग वार्ता गर्न तयार भए देउवा

मीन विकले भने- कार्यवाहक सभापतिसहित कुरा गर्छु भन्नु भएको छ

खबरहब

काठमाडौं- दोस्रो विशेष महाधिवेशनका कारण तीव्र दबाबमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अन्तत: महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग वार्ता गर्न तयार भएका छन् । सोमबार दिनभर आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्य तथा कानुनविद्हरूसँगको[ ... ]

कांग्रेसमा विभाजनको डर : देउवालाई भेटेपछि गगन र विश्वसँग छलफलमा जुटे शेखर

खबरहब

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको निवास महाराजगञ्जमा भेटेपछि नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग संवाद गरिरहेका छन्। देउवाले आफूनिकट नेताहरूसँग बैठक गरिरहँदा कोइराला महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र[ ... ]

कांग्रेस विशेष महाधिवेशनमा समूहको सुझाव : पार्टी रुपान्तरण गर्न वर्तमान कार्यसमिति भंग गरौँ

खबरहब

काठमाडौं- महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाको अगुवाइमा काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विधान महाधिवेशनमा सोमबार बन्दसत्र जारी छ । विशेष महाधिवेशनअन्तर्गत सोमबार बिहानदेखि सुरू भएको बन्दसत्रका क्रममा ९ वटा समूहले छलफल गरेर निष्कर्ष[ ... ]

विशेष महाधिवेशन

गगन सभापति बन्ने सम्भावना बढ्यो : विश्लेषक इन्द्रा अधिकारी

खबरहब

काठमाडौं–  राजनीतिक विश्लेषक इन्द्रा अधिकारीले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन नेतृत्व चयनतर्फ उन्मुख भएपछि गगन थापा सभापति बन्ने सम्भावना बढेको बताएकी छन् ।  ५६ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको उपस्थितिमा भएको कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयन[ ... ]

विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : मन्त्री सिन्हा

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जित्दै आएको बताएका छन्।  नेपाल जर्मन चेम्बर अफ कमर्सको ३० औँ र ३१ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले नेपाल र जर्मनको व्यवसाय साझेदारीमा निरन्तरता दिँदै ‘पिपुल टु पिपुल कनेक्सन’मा जोड दिनुपर्ने…

मेलुङका वडाअध्यक्ष, सचिव र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर-१ वडा अध्यक्ष तथा सचिव र कार्यालय सहयोगीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका फरार कैदी बसन्त (गुन्ज) बहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

कपिलवस्तु-  वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्ट सञ्चालक सोही नगरपालिका-१० भावपुर बस्ने ३५ वर्षीय दिनेश थारूसमेत छ

स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एकजना नियन्त्रणमा

सिरहा–  सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी नगद रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी