Khabarhub

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

‘पार्टी र साथीको दबाबमा दुई पटक निर्वाचन लडेँ’

खबरहब

काठमाडौँ - जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन्। सोमबार एक वक्तव्य जारी गर्दै उनले पदको राजनीतिबाट टाढा रहे पनि पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिने र जनताका लागि[ ... ]

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

दुईतिहाइ जनमतपछि कार्यशैलीमा एकरूपताको खोजी

खबरहब

साँगामा यसरी बन्दैछ अण्डरपास

खबरहब

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक खण्डमा अहिले धमाधम काम भइरहेको छ । अहिले यो सडक दुई लेनको रहेको छ । यही सडक खण्डको साँगा उकालोमा अण्डरपास निर्माण भइरहेको छ ।[ ... ]

फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग

संगम ढकाल

काठमाडौं - २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब ५० वटा फिल्म प्रदर्शनमा आएका छन् । व्यापारिक रुपमा यो वर्षका बितेका ११ महिना खासै सुखद रहेन । विशेषतः जेन–जी आन्दोलनपछिको राजनीतिक घटनाक्रमले फिल्म क्षेत्र[ ... ]

इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

झापा- सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै आज झापाको काँकरभिट्टामा विरोध प्रदर्शन गरिएको छ ।  प्रगतिशील युवा क्लब धुलाबारीको अगुवाइमा काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरबाट निकालिएको विरोध र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गरेपछि पूर्वी प्रवेशद्वारमा पुगेर खबरदारी सभामा परिणत…

नवलपरासी कारागारका १८० कैदी अझै फरार

बर्दघाट सुस्ता पश्चिम-  ‘जेन-जी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन्

क्यासिनो लुटपाटमा संलग्न दुई पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा हयात होटल तोडफोड तथा प्राइड क्यासिनो लुटपाट तथा आगजनीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

क्यासिनो लुटपाटमा संलग्न दुई पक्राउ

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा हयात होटल तोडफोड तथा प्राइड क्यासिनो लुटपाट तथा आगजनीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ

राष्ट्रिय सभामा पुगे गृहमा दोहोरिन सक्छन् ओमप्रकाश अर्याल

काठमाडौं- अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिकहाँ सिफारिस गरिएको छ। सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत्