Khabarhub

प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएको कांग्रेसबाट १५ नयाँ अनुहार

३२ वर्षीय युवकदेखि ७१ का वृद्धसम्म विजयी

ज्ञानु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसबाट प्रत्यक्षमा जितेका १८ जना नेतामध्ये चारजना पुराना अनुहार दोहोरिएका छन् । अधिकांश शीर्ष नेता पराजित हुँदा ७० कटेका टेकबहादुर गुरुङमात्रै विजयी भए । गुरुङ मनाङबाट तेस्रो पटक संसदमा प्रवेश गर्दा इलाम-१ ३४[ ... ]

थप पतनको बाटोतिर नेपालका कम्युनिस्ट, इतिहासको कुनामा सीमित हुने डर

काठमाडौं– ०४६ सालको आन्दोलपछि नेपाली राजनीतिमा निरन्तर बलियो उपस्थिति देखाएका नेपालका कम्युनिस्ट पार्टीहरू पछिल्लो निर्वाचनसँगै अस्तित्वकै संकटमा परेका छन् । पार्टी नीति र नेतृत्वकै कारण नेपालका कम्युनिस्टहरूको आगामी दिनमा अझै क्षयीकरण हुने आंकलन छ। २०१५[ ... ]

घण्टीबाट चुनाव जितेका ६ स्वास्थ्यकर्मी : न्युरोलोजिष्टदेखि स्वयंसेविकासम्म

पवन मुडभरी

प्रतिनिधिसभा निर्वाचनमा ६ जना चिकित्सक तथा स्वास्थ्यकर्मी निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचनमा होमिएका डा. लेखजंग थापा, डा. तोसिमा कार्की, आनन्दबहादुर चन्द, आशा झा, डा. दिपककुमार साह र डा. शम्भुकुमार यादव[ ... ]

उम्मेदवार रिझाउन अन्टसन्ट बोल्दा सञ्जालमा उछितो

सीता न्यौपाने

काठमाडौं-  निर्वाचन सम्पन्न भएर मत परिणाम आउने क्रम उत्तरार्द्धमा छ । जेन–जी आन्दोलनपश्चात् अन्तरिम सरकारले तय गरेको फागुन २१ मा शान्त र सुरक्षित तवरले चुनाव सम्पन्न भयो ।  यसपटकको चुनाव पहिले भन्दा केही फरक रहन[ ... ]

निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुर्‍याउनेछ : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुरयाउने बताएका छन् । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भए पश्चात् आज यहाँ धन्यवाद ज्ञापन गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले लोकतन्त्रको स्वस्थता र सवलताका लागि…

सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, आरोपित चारजना पक्राउ

काठमाडौं– सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं– प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।  बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट मधुबन नगरपालिका–७ शुक्रबस्ती बस्ने

पर्साबाट करिब २ सय १३ किलो गाँजा बरामद

पर्सा– जिराभवानी गाउँपालिका-४ पशुबजार नजिकबाट अवैध लागूऔषध गाँजा करिब २ सय १३ किलोग्राम सोमबार राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवं निष्पक्ष वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीले