Khabarhub | Page 122 of 11851 | Nepal's Trusted News Source Khabarhub

तनहुँको बन्दीपुरमा दुईवटा बस जुध्दा एकजनाको मृत्यु, २९ यात्रु घाइते

खबरहब

काठमाडौं- तनहुँको बन्दीपुरमा दुईवटा यात्रु बस एकापसमा जुध्दा कम्तीमा पनि एकजनाको ज्यान गएको छ । मुग्लिङ-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको बन्दिपुर नगरपालिका-५ नया पुलमा दुईवटा यात्रुबाहक बस ठक्कर खाँदा एकजना चालकको ज्यान गएको हो । यो[ ... ]

गोलार्ध

एउटा कार्गो जहाजसँग किन आत्तिँदैछ भारत ?

बङ्गलादेश-पाकिस्तानको निकटताले बदलिँदो दक्षिण एसियाको शक्ति सन्तुलन

खबरहब

काठमाडौं – प्राकृतिक मामिलामा विषमताको महादेश भनी चिनिने एसियाको महत्वपूर्ण हिस्सा दक्षिण एसिया अस्थिर राजनीतिको केन्द्र मानिन्छ । यो क्षेत्रको राजनीतिक अस्थिरताले विश्वकै कूटनीति र सामरिक नीतिसमेतलाई निर्देश गर्ने गरेको छ । भारत र पाकिस्तानलाई[ ... ]

पोखराका प्रेमप्रसादको एकीकृत कृषि 

गण्डकी- पोखरा महानगरपालिका–२४ लौरुकका किसान प्रेमप्रसाद अधिकारीका फार्ममा उत्पादन भएका कृषिजन्य वस्तु लेकसाइड आसपासमा खरिद गर्नेको घुइँचो हुन्छ । बजार पुर्‍याइएका तरकारी बिक्री हुँदैन की भन्ने उनलाई चिन्ता लाग्दैन । बजारमा जितिरहेको विश्वास उनको एकीकृत कृषिप्रतिको लगाव र मेहनत हो । पहिचान अर्ग्यानिक कृषि फार्म…

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ

झापा– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध

दाङबाट नक्कली नोटसहित चार जना पक्राउ

दाङ– तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित चार जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत कानुविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध मुद्दा दायर गरेको छ

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई बिहीबार प्रहरीले पक्राउ