Khabarhub | Page 14 of 12741 | Nepal's Trusted News Source Khabarhub

शिक्षा ऐनमा २२ बुँदे सुधारको माग

‘प्रधानमन्त्रीबाट अपमान भयो, शिक्षकलाई कर्तव्य सिकाउनु पर्दैन’

राज्यले १७ थरी शिक्षक जन्मायो : नवीनसिंह धामी

काठमाडौं– सरकारसँग विगतमा भएका सहमतिको सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसुत्रीय माग अघि सारेर देशभरका शिक्षक एक सातादेखि संघीय राजधानी काठमाडौंमा आन्दोलन गरिरहेका छन् । ऐनमा २२ वटा विषयमा सुधार गरिनुपर्ने शिक्षकहरुको[ ... ]

विश्लेषण

भन्सार महसुल बढाउने ट्रम्पको कदमबाट नेपाललाई कस्तो प्रभाव पर्छ ?

‘ननसेन्स’ सूत्र, मन्दीको सङ्केत र नेपाललाई अवसर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै थपेको भन्सार अवरोधलाई विहङ्गम दृष्ट्रिकोणबाट हेर्नुपर्छ । अमेरिकीहरूले दशक अघिदेखि नै केही फरक महसुस गरिरहेका थिए । त्यो हो – विश्व व्यापार संगठन (डब्लयूटीओ) मार्फत् अघि बढाइएको उदार अर्थतन्त्रले अमेरिकालाई[ ... ]

टावरमा अड्किएको बालेन्द्र र सरोजको विवाद

‘टुकुचामा गाडिदिने’ धम्कीेदेखि बालेन्द्रलाई ‘बाईपास’सम्म

काठमाडौं– पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीच द्वन्द्व चर्कियो । बालेन्द्रले सरोजलाई तीन महिनासम्म निलम्बनमा राखे, जसका कारण कर्मचारीले तीन महिनासम्म तलब खान पाएनन् । ओली सरकारसँग बालेन्द्रको[ ... ]

आजका समाचार : चौतर्फी आन्दोलनको घेराउमा ओली, राप्रपालाई बालेनको धन्यवाद र अमेरिकी भन्सारविरुद्ध लडिरहने चीनको दृढता

मैले रेलको कुरा गर्दा उडाउँथे, अहिले जनकपुरमा चल्यो, सपना देख्नु पर्छ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिइ लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन आग्रह गरेका छन । मधेश प्रदेशसभालाई मंगलबार जनकपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार…

अनुमतिबिना बन्दुक बोक्ने पक्राउ

बैतडी– अनुमतिबिना बन्दुक बोकेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । रातिको समयमा बन्दुकसहित हिँडिरहेको अवस्थामा भेटिएपछि युवालाई पक्राउ गरिएको

अर्कैको जग्गा बैना गराएर साढे ४५ लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं – प्रहरीले अरुकै जग्गा बैना गरेर साढे ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं– नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आठ किलो ८५५ ग्राम लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ

जडीबुटी कम्पनीमा आगो लगाउँदाकै टी-सर्टमा घुमिरहेका थिए कुमार तामाङ

काठमाडौं- प्रहरीले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा गत चैत १५ गते आगो लगाउने समूहका युवामध्ये मुख्य नाइकेलाई पक्राउ गरेको