Khabarhub | Page 1945 of 13176 | Nepal's Trusted News Source Khabarhub

‘अर्थमन्त्रीज्यू ! डेड हर्स थ्यौरीतिर नलागौँ’

धितोपत्र ऐनको संशोधन फिर्ता गरी बोर्ड र बजारका लागि छुट्टै ऐन ल्याउनुपर्छ

अङ्ग्रेजीमा ‘डेड हर्स थ्यौरी’ भन्ने एउटा मेटाफर (रूपक) छ, जसमा घोडा मरिसकेको भन्ने सत्यलाई स्वीकार्नुको साटो उक्त घोडालाई कसरी प्रतियोगितामा पहिलो बनाउन सकिन्छ भनी बहस गरिन्छ । मरिसकेको घोडामाथि स्रोतहरू खन्याइन्छ, घोडाको खान्की बढाउने सल्लाह[ ... ]

ओलीको गृहजिल्लामा पूर्वराष्ट्रपति भण्डारी, तलसम्मै फेरिँदै एमालेको समीकरण

काठमाडौं– पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिक जीवनमा फर्किसकेका छन् । उपाध्यक्ष बनिसकेका उनी अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै मध्यपहाडी लोकमार्गको यात्रामा छन् । राजनीतिमा पुनको कमब्याकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा फर्किने ढोका[ ... ]

सन्दर्भ- विश्व ब्रेनट्युमर दिवस

उपचार पाए सबैखालका ब्रेनट्युमरको सफल उपचार सम्भव छ : डा. भट्टराई

पवन मुडभरी

'ब्रेनट्युमर हुँदैमा डराउनु हुँदैन । यससँग जुध्नुपर्छ । लड्नुपर्छ र अहिलेको अवस्थामा यसलाई जित्ने सम्भावना धेरै छ । जुन आजभन्दा ३० वर्ष अगाडि सम्भव थिएन ।’ काठमाडौं– आज जुन ८ अर्थात् विश्व ब्रेनट्युमर दिवस ।[ ... ]

त्रिवि क्रिकेट मैदानको निरीक्षणमा पुगे प्रधानमन्त्री ओली (तस्बिरहरू)

खबरहब

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गरेका छन् ।  प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रूपमा ३०० दिनभित्र उक्त[ ... ]

राजनीतिमा फर्किने विद्या भण्डारीको प्रयासले ओली रुष्ट, भने- फलाना आउने रे भनेर हल्ला चलाउनको अर्थ छैन

खबरहब

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिमा आउन गरिरहेको प्रयासप्रति रोष प्रकट गरेका छन् । केही दिनदेखि पूर्वराष्ट्रपति भण्डारी ओलीकै गृहजिल्ला झापामा व्यस्त छिन् । आफ्नो गृहजिल्लामा नेता-कार्यकर्तासँग भेटघाट गरिरहेकी[ ... ]

सुनील पौडेलविरुद्ध एकपछि अर्को भ्रष्टाचार मुद्दा, दुईवटामा दोषी ठहरिएर काटिरहेका छन् सजाय

खबरहब

काठमाडौं- शक्तिकेन्द्र रिझाएर सधैँ मालदार सरकारी संस्थानको नेतृत्वमा बसिरहनेमध्येमा पर्छन् सुनील पौडेल । उनै सुनील पौडेलले केही वर्षयता एकपछि अर्को भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेलविरुद्ध आइतबार भ्रष्टाचारको पाँचौँ मुद्दा दर्ता[ ... ]

एक्स्प्लेनर

भृकुटीमण्डपमा सिंहदरबारको कुरुप अनुहार !

समाजकल्याण कि अकल्याण ? तीन महिनालाई राखिएको बजार ३३ वर्षसम्म हटेन

काठमाडौँ – संघीय राजधानीभित्र रहेका सार्वजनिक स्थल राज्य संरक्षित बिचौलियाबाटै मिचिने क्रम जारी छ । राणाकालदेखिकै यस्तो ‘माफिया धन्दा’ हालको गणतन्त्रकालमा झनै फस्टाउँदा राज्यले सर्वसाधारणका लागि छुट्याइएको खुला ठाउँहरू जताततै अतिक्रमित छन्‌ । मुलुककै प्रशासनिक[ ... ]

उपप्रधानमन्त्री सिंहले थाले १४ वर्षदेखि अल्झिएको मुआब्जाको विषयमा छलफल

काठमाडौं- काठमाडौं उपत्यकामा सडक विस्तारमा परेका घर जग्गाको मुआब्जा दिने विषयमा छलफल शुरू भएको छ ।  उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सडक विस्तारमा परेर मुआब्जा नपाएकाहरूलाई कानूनअनुसार मुआब्जाकाे प्रक्रिया अघि बढाउने विषयबारे छलफल गरेका हुन्  । मन्त्रालयमा आज भएको छलफलमा उपप्रधानमन्त्री सिंहले सर्वोच्च अदालतको…

सुनसरीबाट ब्राउनसुगरसहित ९ जना पक्राउ

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार कार्यालय अगाडिबाट प्रहरीले ९ जनालाई ब्राउनसुगरसहित पक्राउ गरेको छ । भारतीय सीमाबाट कोही पैदल

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

दैलेख – दैलेखमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आठबिस नगरपालिका– ८ लामिछाने

काँकरभिट्टामा नक्कली नोटसहित एक जना पक्राउ

भद्रपुर- मेचीनगर नगरपालिका-६ काँकडभिट्टाबाट नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– लागूऔषधसहित देशका विभिन्न स्थानबाट प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएको छ । लागूऔषध खैरोहिरोइनसहित कैलालीबाट ६ जना, काठमाडौं, झापा र