Khabarhub | Page 2045 of 13957 | Nepal's Trusted News Source Khabarhub

जलेको घाउ मेटाउने प्रयास गर्दै सिंहदरबार (तस्बिरहरू)

खबरहब

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारले ठूलो क्षति भोग्नुपरेको छ। सिंहदरबारभित्रै तैनाथ नेपाली सेनाले हात उठाएर बाहिरिएपछि यहाँ जेन-जीका नाममा विध्वंश भएको थियो । अर्कातिर[ ... ]

पेरिसडाँडामा प्रचण्ड : सेनापतिसँग रातभर वार्ता गरेर राष्ट्रपति र संविधानलाई जोगाएँ

जेन–जी विद्रोह जनयुद्धकै अर्को स्वरुप भएको जिकिर

खबरहब

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३ २४ को जेन-जी विद्रोहपछिको परिस्थितिमा प्रधानसेनापति अशोक सिग्देलसँग वार्ता गरेर राष्ट्रपति र संविधान जोगाएको बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित[ ... ]

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

खबरहब

काठमाडौं- संविधान सभाबाट नयाँ संविधान जारी भएको १० वर्ष पूरा भएको छ । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रूपमा[ ... ]

च्यासलबाट एमालेको उद्घोष- चुनौतीको सामना गर्दै हामी फेरि उठ्नेछौँ

खबरहब

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको चुनौतीको सामना गर्दै एमालेले मुलुकलाई सही दिशा दिने बताएका छन् ।  संविधान दिवसको अवसरमा शुक्रबार एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पोखरेलले जेन-जी आन्दोलनका क्रममा कार्यालय डढेर[ ... ]

आगोले निभाउन नसकेको नेताको अहं

संकेत कोइराला

निवर्तमान प्रधानमन्त्री केपी ओली मध्यरातमा आइप्याड चलाएर बालुवाटारमा बसिरहेका थिए । उनको शयनकक्षमा एक्कासी आन्दोलनकारीको प्रवेश भयो । आन्दोलनकारीलाई ओलीले आग्रह गरे- ‘मसँग भएका अरु सबै सामान डढाए हुन्छ तर आइप्याड भने कुनै हालतमा दिन्न[ ... ]

तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै

दोधारा चाँदनी- बाढीका कारण दोधारा–चाँदनीको कुतियाकवरको डेढ बिघा खेतीयोग्य जग्गा कटान भएको छ । दोधारा–चाँदनी नगरपालिका–१० स्थित पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर जोगबुढा नदी र महाकाली नदीको चपेटामा पर्दै आएको छ ।  दक्षिणमा भारतसँग सीमाना जोडिएको यो बस्तीमा महाकाली नदीको लगातारको कटानले…

गृहमन्त्रीले भने- प्रहरीको मनोबल बढाउन सरकार तत्पर छ

काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्याल शुक्रबार प्रहरी प्रधान कार्यालय पुगेका छन् । नक्साल पुगेर उनले जेन-जी आन्दोलनका क्रममा भएका क्षति बारे

जेन-जी आन्दोलनको बाछिटा : विश्वनाथलाई हेडक्वार्टर तानेर रमेशलाई काठमाडौँ प्रहरी प्रमुख बनाइयो

काठमाडौँ- गत भदौ २३ र २४ गतेको भएको जेन-जी आन्दोलनपछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँको नेतृत्व फेरेको छ।

मधेसका सीमा क्षेत्रमा डीआईजी ढकाल, चोरी-तस्करी र लागुऔषध कारोबार नियन्त्रण गर्न निर्देशन

रौतहट- सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबास, महोत्तरीका बाहिनीपति डीआईजी कृष्ण ढकालले सीमाक्षेत्रमा उच्च सतर्कता अपनाउन

गोकर्णेश्वरमा दिनदहाडै महिलामाथि खुकुरी प्रहार

काठमाडौँ- काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ स्थित शिव चोकमा एकजना व्यवसायी महिलामाथि खुकुरी प्रहार भएको छ। गोकर्णेश्वर नगरपालिकाको शिवचोकस्थित घरमा खाना खाइरहेको