Khabarhub | Page 261 of 12155 | Nepal's Trusted News Source Khabarhub

एमालेको निष्कर्ष : कांग्रेससँग मिलेपछि राजनीतिक स्थायित्वको आशा जाग्यो

ओली सहभागी बैठकले सरकारलाई भन्यो : सबै भ्रष्टाचारको छानबिन होस्

खबरहब

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले नेपाली कांग्रेससँगको सहकार्यमा संयुक्त सरकार बनेसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागेको निष्कर्ष निकालेको छ ।ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा तीन दिनसम्म बसेको एमालेको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय हितको रक्षा,[ ... ]

विदेशमा आर्जित पुँजी स्वदेशमा परिचालन गर्नुपर्नेमा मन्त्री भण्डारीको जोड 

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएका युवाले विदेशमा सिकेका सीप, श्रम संस्कृति र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गर्नुपर्नेमा जोड दिएका छन् ।  मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले गठन गरिएको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको प्रथम वार्षिकोत्सवको आज उद्घाटन गर्दै उनले अन्तर्राष्ट्रियस्तरको…

सप्तरी प्रहरीद्वारा तीन महिनामा एक सय ९२ जना फरार प्रतिवादी पक्राउ

सप्तरी– पछिल्लो तीन महिनामा सप्तरी प्रहरीले एक सय ९२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज

सुन गोहोरोसहित दुई जना पक्राउ

काठमाडौं– विराटनगर महानगरपालिका–१३ कोशी राजमार्गबाट छ वटा दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ परेका छन् ।  भारतबाट विराटनगरतर्फ आउँदै

लेखा समिति सभापति पोखरेलका ‘स्वकीय’ विरुद्ध पक्राउ पुर्जी

विराटनगर– सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

मधेशकी तत्कालीन सचिव नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी तत्कालीन सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको