Khabarhub | Page 265 of 12134 | Nepal's Trusted News Source Khabarhub

माफी नै मागे पनि मुकुलका लागि तत्काल ठाउँ छैन रास्वपामा

के के छन् केन्द्रीय कमिटीका एजेन्डा ?

ज्ञानु घिमिरे

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक शनिबारदेखि दुई दिनका लागि काठमाडौंमा बस्दैछ । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने गत कात्तिक २ गते पक्राउ परेयता पहिलोपटक रास्वपाले नीति तथा कार्यक्रमबारे छलफल गर्न यो[ ... ]

धितोपत्र बोर्डमा व्यापारी राख्न सांसदकै जोडबल

आइक्यान राखेर बार भित्र्याउन कति सम्भव ?

काठमाडौं – अहिले धितोपत्रसम्बन्धी ऐन, २०६३ संशोधन चरणमा छ । हाल प्रतिनिधि सभाको अर्थ समितिमा दफावार छलफल चरणमा रहेको धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ का विभिन्न प्रावधानमा सांसदहरूले संशोधन प्रस्ताव हालेका छन् । मौजुदा ऐनको[ ... ]

पार्टी राजनीतिमा विद्या र पासाङ : सर्वोच्च पद पाएर पनि अझै के को लोभ ?

काठमाडौं – मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि दुई/दुई कार्यकाल राष्ट्रपति र उपराष्ट्रपति बन्ने शौभाग्य प्राप्त गरेका नाम हुन् – विद्यादेवी भण्डारी र नन्दबहादुर पुन ‘पासाङ’ ! भण्डारी अहिले सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)का तर्फबाट र[ ... ]

साताको कार्टुन : ‘बा’ले घरबाट निकाले…

काठमाडौं - सत्तारुढ नेकपा (एमाले)को सचिवालय बैठकले पुस ११ गते पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावललाई सङ्गठित सदस्यबाट निष्काशन गर्‍यो । लगातार आलोचना गर्ने गरेका रावललाई पार्टी अध्यक्ष एवम्‌ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै ‘इच्छा’अनुसार हटाइएको[ ... ]

कला

‘म जितु नेपाल, भारी खेपेर स्कूल गएको मान्छे’

संगम ढकाल

काठमाडौं – जितु नेपालको वास्तविक नाम जितबहादुर नेपाल हो । यी दुवै नामले भन्दा पनि उनी ‘मुन्द्रे’ उपनामले बढी परिचित छन् । आफ्नै निर्देशन रहेको टेलिसियल ‘जिरे खुर्सानी’ मा जितुले ‘मुन्द्रे’ पात्र निर्वाह गर्थे ।[ ... ]

साताको ब्रिफिङ : पूर्वराष्ट्रपतिकहाँ प्रधानमन्त्री, रावलले ओकले ओलीप्रति आक्रोश र नजिकिँदै माधव-बामदेव

काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्कन सुरु गरेको छ । यो साता पनि हामीले केही मुख्य घटनाबारे चर्चा गरेका छौं, जुन यहाँहरुलाई रुचीकर लाग्न सक्छ । यो साता विशेषगरनेकपा एमालेमा नेतृत्वको विकल्पको खोजी सुरु भइरहेका…

गौशालाको होटलमा युवती मृत, सँगै कोठामा बसेका युवक फरार

काठमाडौं– काठमाडौं महानगरपालिका–९ गौशालास्थित बागमती होटलको कोठामा एकजना युवती मृत भेटिएकी छन् । मृत भेटिएकी युवतीको हत्या भएको आशंकासहित प्रहरीले

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारमा विभिन्न देश पठाउने भन्दै रू ६६ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई आज

बयालीसौँ आइजिपी रनिङ शिल्डको उपाधि गण्डकी प्रदेश प्रहरीलाई

काठमाडौँ – बयालीसौँ आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरी कार्यालयले जितेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान

राष्ट्रिय अनुसन्धानका अधिकृतबाटै प्रहरीका सहयोगी रुम्बाको हत्या

बारा- नेपाल प्रहरीका कार्यलय सहयोगी राजकुमार रुम्बाको हत्या प्रकरणमा राष्ट्रिय अनुसन्धान विभागका अधिकृतको संलग्नता रहेको खुलेको छ । जिल्ला प्रहरी