Khabarhub | Page 277 of 12086 | Nepal's Trusted News Source Khabarhub

एमालेको कारबाही

रावलबारे सबै नेता तैँ चुप मै चुप, बिन्दा र उषाबारे अरूको कुरै सुनेनन् ओ‌लीले

केन्द्रीय कमिटीले उल्ट्याउन सक्छ निर्णय

ज्ञानु घिमिरे

काठमाडौं–नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावलसहितका तीन नेतालाई कारबाही गरेको छ । ०७८ साल मंसिरमा चितवनमा भएको १० औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार रावललाई पार्टीबाटै निस्कासित गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती[ ... ]

सातामा ३३ अङ्कले बढ्यो शेयरबजार, सरकार ढल्ने भयमै लगानीकर्ता

खबरहब

काठमाडौं – पुसको दोस्रो साता अर्थात् ६ देखि ११ गतेसम्मको अवधि नेपालको शेयर बजारका लागि केही उत्साहजनक रह्यो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चार दिन शेयर कारोबार हुँदा तीन दिन बजार बढ्यो भने एक[ ... ]

लिपुलेकमा चीन–भारत मिल्दा नेपाल हेरेको हेर्‍यै

कुटनीतिज्ञ भन्छन् : नक्सा छापेर मौन बस्दाको परिणाम

काठमाडौं– यही डिसेम्बर १८ (पुस ३) मा भारत र चीनको विशेष प्रतिनिधिहरूको २३ औँ बैठक चीनको राजधानी बेइजिङमा भयो । उक्त बैठकमा भारतका तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल सहभागी थिए । उता चीनका तर्फबाट[ ... ]

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई न्यायोचित रुपले बढीभन्दा बढी प्रयोग गर्नुपर्ने बताएका छन् । पूर्वी चिवतनको सौराहामा आजदेखि सुरु भएको १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले नेपालमा भएका संस्कृति र सम्पदाको न्यायोचित प्रयोग गर्न आवश्यक रहेको बताएका…

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत नखुलेको रु ९२ लाखसहित यही पुस ९ गते पक्राउ गरेका

सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

विराटनगर– मोरङको जहदा गाउँपालिका घर भएकी २२ वर्षीय महिलामाथि सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी

‘हामी नेपालीमा ट्राफिक नियम पालना गर्ने चेत छैन’

आधुनिक शहरहरूमा ट्राफिक व्यवस्थापन सबैभन्दा ठूलो चुनौती मानिन्छ । शहरलाई चुस्त, दुरुस्त र चलायमान राख्न सडकको उचित व्यवस्थापन हुनुपर्छ ।

च्यासलको क्याफेमा ग्राहकको हत्या, काउन्टरका कर्मचारी पक्राउ, मालिक पनि समातिए

काठमाडौं– ललितपुर महानगरपालिका-९ च्यासलस्थित एक क्याफेका कर्मचारीले ग्राहकको हत्या गरेका छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर कोइरालाका अनुसार गएराति