Khabarhub | Page 389 of 11744 | Nepal's Trusted News Source Khabarhub

राजनीतिक विश्लेषण

प्रचण्डको पुनर्जागरण : पत्याउनोस्, नपत्याउनोस्

कांग्रेस–एमालेले दिएको बुद्धि- बुढेसकालमा हरियो क्रान्ति

अरुण बराल

‘हुन त तपाईहरु कयौंलाई लाग्यो होला, तपाईहरुले लेखेको पनि हेरेको छु– सिद्धियो माओवादी अब ! प्रचण्ड भन्ने मान्छे अब नेपालको इतिहासबाट सिद्धियो भनेर लेखेको पनि पढेको छु ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल[ ... ]

एमालेलाई मीनबहादुरको जग्गादानविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

खबरहब

काठमाडौं- सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले कीर्तिपुरस्थित १० रोपनी १४ आना जग्गादान प्रकरणमा अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार उक्त जग्गादानविरुद्ध अल्पकालीन अन्तरिम[ ... ]

बाख्रा बेचेको १३ सयले खोलेको हितकुमारीको ‘मखमली’ ढोका

देशदेशावर फैलिँदैछ राता पाउपोश 

सीता न्यौपाने

सामान्य परिवारको छोरीले गाउँबाट शहर पसेर अध्ययन गर्ने लक्ष्य सानो थिएन । २०५५ सालमा एसएसलसी पास गरेर जम्मा १३ सय रुपैयाँ बोकेर हिँडेकी काभ्रेकी हितकुमारी लामा(४२) का अगाडि चुनौतीका चाङ थिए । एउटा बाख्रा बेचेको[ ... ]

भाइटीकाको शुभ साइत आइतबार ११:३७ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले दिए। पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको…

प्रधानसेनापतिसँग भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमणदलद्वारा भेटघाट

काठमाडौं – प्रधानसेनापतिसँग अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलले शिष्टाचार भेटघाट गरेको छ । राष्ट्रिय

दुई क्विन्टल २१ केजी गाँजासहित ट्रक चालक समातिए

जनकपुरधाम- धनुषा प्रहरीले गाँजासहित एकजना ट्रक चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश

भन्सार छली गरेर ल्याइएका कपडासहित दुई जना पक्राउ

काठमाडौं – भन्सार छली गरेर खाद्य सामग्री र लत्ताकपडा काठमाडौँ भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

हेटौंडा सिमेन्ट उद्योगमा चोरी गरेको आरोपमा ९ जना पक्राउ

बागमती । नेपाल प्रहरीले हेटौँडा सिमेन्ट उद्योगबाट रु ४० लाख बढी मूल्य बराबरको तामाको तार चोरीमा संलग्न भएको आरोपमा तीन