Khabarhub | Page 417 of 12223 | Nepal's Trusted News Source Khabarhub

आइएसएसआर नीति बहस

अधिक तरलताको लाभ लिइहालौँ, अब ब्याजदर बढ्छ

जलविद्युत, पर्यटन र कृषि क्षेत्रका सरोकारवालाहरूले उठाउनुभएका विषयलाई म केही कोणबाट हेर्न चाहन्छु । पहिलो – अहिले नेपालको अर्थतन्त्रको एक्स्टर्नल सेक्टर (वाह्य क्षेत्र) बलियो छ । १६ अर्ब ७६ करोड अमेरिकी डलर विदेशी मुद्रा सञ्चिती[ ... ]

दुई जिउकी भैंसीमाथि घन प्रहारले उठेको प्रश्न : पशुको आँसुले पोल्दैन ?

आमाको किलो रित्तिएपछि टोलाएका गोपी र मैचा !

सीता न्यौपाने

काठमाडौं - स्नेहा केयर्सको टिनको गेट खोलेर भित्र पस्दानपस्दै मैचासँग जम्काभेट भयो । उक्त गेटबाट प्रवेश गरेका हरकोहीसँग उसको भावले प्रश्न गर्छ – मेरी आमा ‘मायाकुमारी’ खै ? मैचा आहालमा बसेर आएकी थिइ सायद ![ ... ]

वीपी प्रतिष्ठानको दुःख

एमआरआई मेसिनको धन्दामा किन फस्छ हरेक नेतृत्व ?

३१ वर्षदेखि निदान नभएको अस्पतालको रोग

सुनसरी – निजी लगानीमा सञ्चालित अधिकांश मेडिकल कलेज र अस्पतालहरूमा अत्याधुनिक मानिएको थ्री टेस्लाको एमआरआई (म्याग्नेटिक रिजोरेन्स इमेजिङ) मेसिन जडान भएको छैन भने त्यो मेडिकल कलेज वा अस्पतालको प्रतिष्ठा बढ्न बाँकी रहेको मानिन्छ । त्यसैले[ ... ]

ब्रेनडेथपछिको अंगदान : भन्न सजिलो, गर्न अप्ठ्यारो

एक दशकमा ५ जनाले मात्र गरे दान

पवन मुडभरी

ब्रेनडेथ अर्थात् मस्तिष्क मृत्युपछिको अंगदान भन्न जति सजिलो छ, व्यवहारमा लागू गर्न त्यति नै कठिन छ । यो नेपालको मात्रै होइन, विश्वव्यापी समस्या हो । अहिलेको प्राविधिक युगमा वर्षेनी हजारौँको संख्यामा मानिसको ब्रेनडेथ हुन्छ। नेपालको[ ... ]

मन्त्री लेखक र दाहालद्वारा महाकालीमा निर्माणाधीन पुलको निरीक्षण

कञ्चनपुर– गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महाकाली नदीमा निर्माणाधीन चार लेनको मोटरेबल पुलको निरीक्षण गरेका छन् । ‘भेरियेसन’ का कारण पुल निमार्ण प्रभावित भएपछि आज मन्त्रीद्वय लेखक र दाहालले पुलको निरीक्षण गरेका हुन् ।  पुल छेउमा निर्माणाधीन पोखरीको ‘गाइडबन्ड’(बाँध)को परिवर्तित…

दिदीसँगको सम्बन्धको भिडियो उनकै बहिनीको म्यासेन्जरमा पुगेपछि…

काठमाडौं- प्रेमसम्बन्धमा रहँदा खिचेको अश्लील भिडियो सामाजिक सञ्जालमार्फत् पठाएको अभियोगमा प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालको दुरूपयोग

ठमेलबाट भारतीयद्वारा चिनियाँको अपहरण, भीमफेदी पुर्‍याएपछि उद्धार

काठमाडौं- काठमाडौंको ठमेलबाट भारतीयहरूको समूहले एकजना चिनियाँ नागरिकलाई अपहरण गरेका छन् । मंगलबार दिउँसो साढे १ बजे ठमेलस्थित काठमाडौं स्क्वायर

काठमाडौंबाट रक्तचन्दन बरामद, दुई जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३२ पेप्सिकोलाबाट रक्तचन्दन जस्तो देखिने काठ ४ सय ३१ किलोग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ

लापसे र मापसे बन्यो सडक दुर्घटनाको मुख्य कारण, सेवन नगर्न प्रहरीको आग्रह

काठमाडौं – पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) सवारी दुर्घटनाको कारण बन्दै गएको छ । तीव्र गति लापर्बाही, लेन मिच्नेलगायत