Khabarhub | Page 45 of 14295 | Nepal's Trusted News Source Khabarhub

मधेश प्रदेश प्रमुखले बाटोमै बनाइन् एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री

खबरहब

काठमाडौं– मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी छन् । अस्वस्थ भन्दै उपचारका लागि काठमाडौं हिँडेकी प्रदेश प्रमुख सुवेदीले संविधानको धारा १६८ (३)[ ... ]

टिचिङ अस्पतालमा टिकट पाउनै सास्ती, अस्पताल भन्छ– मन्दिरमा घण्टौँ लाइन बस्ने यहाँ झिँजो मान्छन् 

पवन मुडभरी

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ अस्पताल) देशकै ठूलो र रेफरल अस्पताल हो । पूर्ण सरकारी नभए पनि अन्य अस्पतालको तुलनामा  यो अस्पतालमा उपचार सस्तो हुने भएपछि दैनिक हजारौँ बिरामी उपचारका लागि आउँछन् । ओपिडीका[ ... ]

के पाक्दैछ शिक्षामन्त्रीको चुल्होमा ? विज्ञ भन्छन्– मिडियाले व्यक्तिगत जीवन उचाल्न हुँदैन

सीता न्यौपाने

काठमाडौं- जेन–जी आन्दोलनपश्चात बनेको अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले शनिबार ढिँडो पकाएर खाएको भिडियो भाइरल भएपछि विवादमा परेका छन् । मन्त्रीको शपथ खाएपछि मन्त्रालयमै डेरा जमाएर बसेका शिक्षामन्त्रीले मास्टर सेफले जसरी[ ... ]

ओलीले आफूसँग तुलना गरेका दार्शनिक सुकरात कस्ता थिए ? 

शुक्रबार नेकपा एमालेको शिक्षा तथा मानव स्रोत विभागले अध्यक्ष केपी शर्मा ओलीसँग अन्तरक्रिया गरेको थियो । सार्वजनिक कार्यक्रममा पुगेपछि मुख्य विषयबाट बहकिने उनको स्वभाव यस कार्यक्रममा पनि उस्तै देखियो । ओली करिब तीन घण्टा निरन्तर[ ... ]

गण्डकी प्रदेशसभा बैठक आज बस्दै

कास्की– गण्डकी प्रदेशसभाको बैठक आज बस्दैछ । जेन–जी आन्दोलनका क्रममा प्रदेश सभा भवन जलेपछि स्थगित भएको प्रदेश सभा बैठक दिउँसो १ बजे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको हलमा बस्ने सभामुख कृष्ण धितालले जानकारी दिए । यसअघि प्रदेशसभाको अन्तिम बैठक भदौ १६ गते बसेको थियो…

प्रहरीलाई कुटपिट गर्नेमाथि पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिँदै

काठमाडौं – आगजनी, लुटपाट तथा प्रहरीमाथि कुटपिट गर्नेमाथि अनुसन्धान गर्न आज अदालतले पाँच दिनको म्याद दिएको छ । जेनजी आन्दोलनका

जेनजी आन्दोलनमा लाइसेन्स र मोटरसाइकल चोरी गर्ने पक्राउ

कास्की – जेनजी आन्दोलनको अवसरमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) तथा मोटरसाइकल चोरी गरेको आरोपमा कास्की प्रहरीले चार जनालाई पक्राउ

गोरखा प्रशासनले जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र दिने

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण गर्ने भएको छ। कार्यालयले आज सूचना जारी गर्दै गत

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजानीमा संलग्न ९ जना पक्राउ

दाङ – दाङमा प्रहरीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न नौ जनालाई पक्राउ गरेको छ । घोराहीमा रहेको जिल्ला