Khabarhub

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

खबरहब

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा देखाइएजस्तो कुनै पनि विशेष पुस्तक वा सामग्रीलाई लक्षित गरी नष्ट नगरिएको उल्लेख गरिएको हो ।[ ... ]

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

गृह, कानुन र सञ्चारमा धेरैको चासो, दोहोरिन चाहनेदेखि जेन-जीसम्म

ज्ञानु घिमिरे

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतको सरकार बनाउँदैछ । ‘जानेलाई छान्ने’ चुनावी अभियान चलाएको रास्वपामा अहिले विषय विज्ञलाई मन्त्री बनाउनुपर्ने दबाब छ । प्रत्यक्ष र समानुपातिकमा गरेर रास्वपाले १८२ सिट[ ... ]

इरानमा अमेरिका–इजरायली आक्रमण

नेपालमा पर्याप्त आइरहेको छ ग्यास-तेल, सरकार चुपलाग्दा उपभोक्तालाई सास्ती

काठमाडौं- अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको दुई हप्ता बढी समय भएको छ । दुई देशले आक्रमण गरेपछि इरानले अरेबियन क्षेत्रका अमेरिकी बेसक्याम्प र इजरायलमाथिको प्रत्याक्रमणले विश्वको ऊर्जा वितरण प्रणालीमै संकट पैदा गराएको छ । जसको मनोवैज्ञानिक[ ... ]

कोइराला किल्ला भत्काउने रुबिना भन्छिन्– ‘निर्वाचित विषय विज्ञ सांसदलाई मन्त्री बनाउनुपर्छ’

'हेभिवेट र लाईटवेट बहस निरर्थक'

ज्ञानु घिमिरे

काठमाडौं- २२ वर्षदेखि उज्वल थापाको ‘नेपाल खुल्ला छ’ अभियानमा जोडिएकी रुबिना विवेकशील साझाको उत्पादन हुन् । मोरङ-६ मा नेपाली कांग्रेसको विरासत भत्काएकी उनी प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीकी नयाँ अनुहार हुन् । निर्वाचनमा कोइराला परिवारको[ ... ]

मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार

खबरहब

काठमाडौं- लामो समयदेखि रोजगारीको प्रमुख गन्तव्य मानिँदै आएका खाडी मुलुकहरू अहिले युद्धको रापले तात्न थालेका छन् । दशकौँदेखि सुरक्षित मानिएको संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब र कुवेत जस्ता देशहरू अहिले इरानी मिसाइल र ड्रोनको[ ... ]

लज्जास्पद हार भोगेको एमालेलाई प्रधानमन्त्रीको ढाडस : एकपल्ट हार्दैमा विचलित नहुनूस्

खबरहब

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की ले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुलाई धन्यवाद दिएकी छन् । धन्यवाद ज्ञापनका लागि प्रधानमन्त्री कार्कीले बालुवाटारमा एमाले नेतृत्वलाई आमन्त्रण गरेकी थिइन् ।[ ... ]

स्वास्थ्य बीमाको सास्ती : अनुभवी मन्त्रीको प्रयासमा पनि फुकेन गाँठो

नीतिगत सुधारको अपेक्षा पूरा भएन : विज्ञ

पवन मुडभरी

काठमाडौं- जेन-जी आन्दोलनपछिको विषम परिस्थिति सम्हाल्न गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । उक्त सरकारले ६ महिनाभित्र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित सीमित कार्यादेश पाएको थियो । यही[ ... ]

अमेरिका र इजरायलको तनाव बढाउने इरानका यी हतियार

खबरहब

काठमाडौं- अमेरिका–इजरायल र इरानबीचको युद्ध जारी छ । युद्धरत पक्ष आ-आफ्ना अडानमा कायम रहँदा यो युद्ध कहिले रोकिने हो भन्ने अझै प्रष्ट भइसकेको छैन । युद्धका क्रममा भारी क्षति व्यहोरेपनि इरान अझै युद्ध लम्ब्याउने पक्षामा[ ... ]

आजका समाचार : हार भोगेको एमालेलाई प्रधानमन्त्रीको ढाडस, रवि-बालेनबिनै रास्वपा सांसदलाई तालिम, कार्की आयोगको प्रतिवेदन माग्दै आन्दोलन र इरानी सुरक्षा प्रमुख मारिएको दाबी

लज्जास्पद हार भोगेको एमालेलाई प्रधानमन्त्रीको ढाडस : एकपल्ट हार्दैमा विचलित नहुनूस्प्रधानमन्त्री सुशीला कार्की ले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुलाई धन्यवाद दिएकी छन् । धन्यवाद ज्ञापनका लागि प्रधानमन्त्री कार्कीले बालुवाटारमा एमाले नेतृत्वलाई आमन्त्रण गरेकी थिइन् । भेटघाटमा…

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षीय सिताराम थारूलाई मंगलबार बिहान प्रहरीले

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१४ चाउथे बस्ने

६ वर्ष कैद र २२ करोड भन्दा बढी जरिवाना तोकिएको फरार प्रतिवादी पक्राउ

काठमाडौं– ६ वर्ष कैद र २२ करोड भन्दा बढी जरिवाना तोकिएको फरार प्रतिवादी नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष

नवलपरासी कारागारका १८० कैदी अझै फरार

बर्दघाट सुस्ता पश्चिम-  ‘जेन-जी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन्