Khabarhub | Page 456 of 12240 | Nepal's Trusted News Source Khabarhub

सुप्रिम सहकारीमा रवि लामिछानेको मुद्दा के हो ?

रोशनीले भनेकी थिइन्– सहकारीको रकम झिकेर रविकै खातामा जम्मा गरेँ

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भए। उनी माघ २ गते ६० लाख धरौटीमा काठमाडौं जिल्ला अदालतबाट छुटेका हुन् । गत पुस २५ गते कास्की जिल्ला अदालतका[ ... ]

सदूरको रजाली गाउँ – जहाँ माटोमा फल्दैछ सुन !

गाउँमै बस्छन्‌ युवा, प्राविधिक बन्दैछन्‌ छोराछोरी

धनगढी – रजाली अर्थात्‌ बाजुरा सदरमुकाम मार्तडीसँग सीमा जोडिएको नजिकको गाउँ ! बडीमालिका नगरपालिकाको ३ नम्बर वडा ! भूगोलको सीमा र परिवार सङ्ख्यामा सानो, तर उत्पादन र उर्वरामा जिल्लाकै नमूना गाउँ हो, रजाली । जहाँ[ ... ]

चितवनमा प्रचण्डले भने : ओली नेतृत्वको सरकार चाँडै ढल्छ

खबरहब

चितवन- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार धेरै लामो नजाने दाबी गरेका छन् । काठमाडौं फर्किने क्रममा चितवनको भरतपुर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा केपी[ ... ]

भूमिसम्बन्धी संशोधन अध्यादेश

के अब घरजग्गा व्यवसायीलाई हदबन्दी लागू हुँदैन ?

काठमाडौं– सरकारले पछिल्लो पटक २९ वटा ऐन संशोधन गर्नेगरी ल्याएको अध्यादेश कार्यान्वयनमा आइसकेको छ । राजपत्रमा प्रकाशितमध्ये ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ले घरजग्गा व्यवसाय गर्ने कम्पनीलाई भूमिमा हदबन्दी नलाग्ने भनेर टिप्पणी भइरहेका[ ... ]

ट्रम्पका १० घोषणा : तेस्रो लिङ्गीको मान्यता खारेज, अवैध आप्रवासीलाई आपत्, अरु देशमाथि कर थोपर्ने

खबरहब

वासिङ्गट- अमेरिकाको ४७ औँ राष्ट्रपतिको शपथ लिएलगत्तै डोनाल्ड ट्रम्पले कयौँ ठूला घोषणा गरेका छन् । उनले आफ्नो घोषणामा तेस्रो लिङ्गीको मान्यता खारेज गरिदिएका छन् । पुरुष र महिला दुईवटा मात्रै लिङ्ग हुने बताउँदै ट्रम्पले तेस्रो[ ... ]

प्रदेशसभामा विधेयकमाथि सैद्धान्तिक छलफल 

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको अन्य शर्तसम्बन्धी ऐन, २०७५’लाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल सुरु भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो विधेयक विचार गरियोस् भनी सभामा पेस गरेका…

चियाकाे पैसा तिर्ने विषयमा विवाद हुँदा साथीमाथि खुकुरी प्रहार

धरान – साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । गत शनिबार धरान उपमहानगरपालिका–१५ स्थित सदन रोडमा

भरतपुरको सडकमा युवकमाथि लात्ती बर्साउने असई निलम्बित

चितवन- चितवनको भरतपुर महानगरपालिकास्थित बाइपास सडकखण्डमा एक युवकमाथि लात्ती बर्साउने जुनियर प्रहरी अधिकृत निलम्बित भएका छन् । जिल्ला प्रहरी कार्यालयका

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेका अर्का व्यक्ति पक्राउ, नाम नै दुईवटा

काठमाडौं – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा हातपात गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ

६५ जना फरार प्रतिवादी पक्राउ

जानकी– जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बाँके प्रहरीले सार्वजनिक गरेको पुसको