Khabarhub | Page 457 of 12240 | Nepal's Trusted News Source Khabarhub

सुप्रिम सहकारीमा रवि लामिछानेको मुद्दा के हो ?

रोशनीले भनेकी थिइन्– सहकारीको रकम झिकेर रविकै खातामा जम्मा गरेँ

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भए। उनी माघ २ गते ६० लाख धरौटीमा काठमाडौं जिल्ला अदालतबाट छुटेका हुन् । गत पुस २५ गते कास्की जिल्ला अदालतका[ ... ]

सुदूरको रजाली गाउँ – जहाँ माटोमा फल्दैछ सुन !

गाउँमै बस्छन्‌ युवा, प्राविधिक बन्दैछन्‌ छोराछोरी

धनगढी – रजाली अर्थात्‌ बाजुरा सदरमुकाम मार्तडीसँग सीमा जोडिएको नजिकको गाउँ ! बडीमालिका नगरपालिकाको ३ नम्बर वडा ! भूगोलको सीमा र परिवार सङ्ख्यामा सानो, तर उत्पादन र उर्वरामा जिल्लाकै नमूना गाउँ हो, रजाली । जहाँ[ ... ]

चितवनमा प्रचण्डले भने : ओली नेतृत्वको सरकार चाँडै ढल्छ

खबरहब

चितवन- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार धेरै लामो नजाने दाबी गरेका छन् । काठमाडौं फर्किने क्रममा चितवनको भरतपुर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा केपी[ ... ]

भूमिसम्बन्धी संशोधन अध्यादेश

के अब घरजग्गा व्यवसायीलाई हदबन्दी लागू हुँदैन ?

काठमाडौं– सरकारले पछिल्लो पटक २९ वटा ऐन संशोधन गर्नेगरी ल्याएको अध्यादेश कार्यान्वयनमा आइसकेको छ । राजपत्रमा प्रकाशितमध्ये ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ले घरजग्गा व्यवसाय गर्ने कम्पनीलाई भूमिमा हदबन्दी नलाग्ने भनेर टिप्पणी भइरहेका[ ... ]

ट्रम्पका १० घोषणा : तेस्रो लिङ्गीको मान्यता खारेज, अवैध आप्रवासीलाई आपत्, अरु देशमाथि कर थोपर्ने

खबरहब

वासिङ्गट- अमेरिकाको ४७ औँ राष्ट्रपतिको शपथ लिएलगत्तै डोनाल्ड ट्रम्पले कयौँ ठूला घोषणा गरेका छन् । उनले आफ्नो घोषणामा तेस्रो लिङ्गीको मान्यता खारेज गरिदिएका छन् । पुरुष र महिला दुईवटा मात्रै लिङ्ग हुने बताउँदै ट्रम्पले तेस्रो[ ... ]

सप्तकोशीको कटान रोक्न योजना तयार गछौँ : गृहमन्त्री 

उदयपुर– गृहमन्त्री रमेश लेखकले सप्तकोशी नदीको कटान रोक्न तत्काल अस्थायी र दीर्घकालीन योजना तयार गरिने बताएका छन् । उदयपुरको बेलका नगरपालिका क्षेत्रस्थित सप्तकोशी नदीको कटान क्षेत्रको आज अनुगमन गर्दै उनले कटान रोक्न आवश्यक पहल गरिने बताए। 'सप्तकोशीले गर्ने कटान रोक्न अस्थायी र दीर्घकालीन योजनासहित सरकारले…

चियाकाे पैसा तिर्ने विषयमा विवाद हुँदा साथीमाथि खुकुरी प्रहार

धरान – साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । गत शनिबार धरान उपमहानगरपालिका–१५ स्थित सदन रोडमा

भरतपुरको सडकमा युवकमाथि लात्ती बर्साउने असई निलम्बित

चितवन- चितवनको भरतपुर महानगरपालिकास्थित बाइपास सडकखण्डमा एक युवकमाथि लात्ती बर्साउने जुनियर प्रहरी अधिकृत निलम्बित भएका छन् । जिल्ला प्रहरी कार्यालयका

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेका अर्का व्यक्ति पक्राउ, नाम नै दुईवटा

काठमाडौं – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा हातपात गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ

६५ जना फरार प्रतिवादी पक्राउ

जानकी– जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बाँके प्रहरीले सार्वजनिक गरेको पुसको