Khabarhub | Page 459 of 12243 | Nepal's Trusted News Source Khabarhub

भूमि ऐन धुजा बनाउने अध्यादेश, सांसदको मुखमा ताल्चा

कांग्रेसले खोस्यो मोहियानी, कम्युनिस्टले तोड्यो हदबन्दी

काठमाडौं– संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको गठबन्धन सरकार जग्गा किचलोमा फसेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदको हिउँदे अधिवेशन छलेर ल्याएको भूमिसम्बन्धी अध्यादेशले सरकारलाई जग्गा[ ... ]

वामदेवलाई भित्र्याउनेबारे एमाले अनिर्णित, ‘सहकार्य गर्दै जाने’

खबरहब

काठमाडौं - पार्टीका पूर्वनेता वामदेव गौतमलाई भित्र्याउनेबारे नेकपा (एमाले) अनिर्णित बनेको छ । यसअघि अध्यक्ष केपी शर्मा ओलीसँग एमालेमा फर्किनेबारे गौतमले पटकपटक कुराकानी गरेका थिए । मङ्गलबार साँझ बसेको ४४औं सचिवालय बैठकले गरेका विभिन्न चार[ ... ]

लिभरपुल च्याम्पियन्स लिगको दोस्रो चरणमा

काठमाडौं - लगातार सातौँ खेलमा जित हात पार्दै लिभरपुल युरोपेली च्याम्पियन्स लिग फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा लिभरपुलले लिलीलाई २-१ ले हरायो। १० खेलाडीमा सीमित लिलीलाई हराउने क्रममा मोहम्मद सलाहले क्लबका लागि ५० औँ युरोपेली गोल गरे। ३४ औँ मिनेटमा…

चियाकाे पैसा तिर्ने विषयमा विवाद हुँदा साथीमाथि खुकुरी प्रहार

धरान – साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । गत शनिबार धरान उपमहानगरपालिका–१५ स्थित सदन रोडमा

भरतपुरको सडकमा युवकमाथि लात्ती बर्साउने असई निलम्बित

चितवन- चितवनको भरतपुर महानगरपालिकास्थित बाइपास सडकखण्डमा एक युवकमाथि लात्ती बर्साउने जुनियर प्रहरी अधिकृत निलम्बित भएका छन् । जिल्ला प्रहरी कार्यालयका

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेका अर्का व्यक्ति पक्राउ, नाम नै दुईवटा

काठमाडौं – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा हातपात गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ

६५ जना फरार प्रतिवादी पक्राउ

जानकी– जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बाँके प्रहरीले सार्वजनिक गरेको पुसको