Khabarhub | Page 49 of 14296 | Nepal's Trusted News Source Khabarhub

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

खबरहब

कञ्चनपुर– सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर डेढ दशकअघि उत्साहका साथ सुरु गरिएको थियो । तर योजना सम्पन्न गरिसक्ने समयमा समेत बजेट अभाव, पक्रियागत अल्झन र सरकारी उदासिनताका कारण अधुरो र अलपत्र[ ... ]

संसद् पुनःस्थापनाबारे कांग्रेसभित्र मतभेद

गगन भन्छन्– फागुन २१ को निर्वाचनबाट नयाँ संसद आउँछ

खबरहब

काठमाडौं– नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा मतभेद चर्किएको छ । भदौ २७ गते सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेपछि विघटित संसद् फर्काउन पार्टीले आइतबारदेखि सांसदहरूको हस्ताक्षर अभियान सुरु गरेको हो । प्रमुख सचेतक श्याम घिमिरेले[ ... ]

अभिनेत्री नीति शाहले सरकारसँग मागेको ‘भ्यानिटी भ्यान’ के हो ?

कविता श्रेष्ठ

काठमाडौं– हालै अभिनेत्री नीति शाहले चलचित्र क्षेत्रका महिला कलाकारहरूको सुरक्षा र सुविधा सुनिश्चित गर्न ‘भ्यानिटी भ्यान’को आवश्यकता औँल्याएकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्रकर्मीहरूसँग गरेको छलफलमा उनले एक दुःखद अनुभव सुनाइन् । जहाँ[ ... ]

गृह र अध्यागमनको टोलीले गर्‍यो कोरला नाका अवलोकन

मुस्ताङ– गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमामा रहेको कोरला नाका अवलोकन गरेको छ ।  पोखराबाट हवाई मार्ग हुँदै जोमसोम आइपुगेर सोही दिन कोरला नाका पुगेका गृह सचिव रामेश्वर दङ्गाल, अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलगायतको टोलीले कोरला नाकाको अध्ययन अवलोकन गरेको हो ।  गृह…

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौं– आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ किमडोल बस्ने गोरखा चुमनुब्री गाउँपालिका-६ घर भएका ३६ वर्षीय रोशन गुरूङ

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ

काठमाडौं– रौतहटको चन्द्रपुर नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेटसहित दुई जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ

प्रहरीलाई कुटपिट गर्नेमाथि पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिँदै

काठमाडौं – आगजनी, लुटपाट तथा प्रहरीमाथि कुटपिट गर्नेमाथि अनुसन्धान गर्न आज अदालतले पाँच दिनको म्याद दिएको छ । जेनजी आन्दोलनका

जेनजी आन्दोलनमा लाइसेन्स र मोटरसाइकल चोरी गर्ने पक्राउ

कास्की – जेनजी आन्दोलनको अवसरमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) तथा मोटरसाइकल चोरी गरेको आरोपमा कास्की प्रहरीले चार जनालाई पक्राउ