Khabarhub

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

खबरहब

काठमाडौं- जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर मनाइएको छ ।   गत वर्ष भदौ २३ गते भएको जेन-जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा जेन-जी सहिद दिवस मनाइएको हो ।  आन्दोलनका क्रममा ज्यान[ ... ]

सरकारलाई जेन-जी घाइतेकी आमाको प्रश्न- मेरो छोराको अप्रेशन कहिले हुन्छ ?

खबरहब

काठमाडौं-  जेन-जी आन्दोलनका घाइते अनिश सापकोटा अहिले उपचारका क्रममा छन् ।  उनको देब्रेपट्टि आँखा भन्दा तलको जोर्नी पुरै फ्याक्चर भएर सामान्य तरिकाले मात्रै सिलाएर राखिएको छ  । उनको  अप्रेशन गर्न आफू भौँतारिरहेको उनकी आमा अम्बिका सापकोटाले बताइन्[ ... ]

सरकारविरुद्ध नाराबाजीपछि पक्राउ परे जेन-जी आन्दोलनका घाइते

खबरहब

काठमाडौं- नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित एक कार्यक्रममा सरकारको विरोध जनाएपछि जेन-जी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गृहमन्त्री तथा अन्य मन्त्रीहरूको सहभागिता रहेको कार्यक्रममा खड्काले सरकारले आन्दोलनका घाइतेका लागि पर्याप्त काम नगरेको[ ... ]

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

खबरहब

काठमाडौं- जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ । यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा जेन-जी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाह भने अहिलेसम्म[ ... ]

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत भएनन्

खबरहब

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन गुरुङ । शक्तिशाली कुन अर्थमा भने विवादित व्यापारीसँग शंकास्पद कारोबार गरेको आरोपमा चर्को विरोध भएपछि एक पटक राजीनामा दिएर पनि फेरि गृहमा फर्किए । शंकास्पद[ ... ]

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताएका छन् ।  सभापति लामिछानेले आज एक प्रेस विज्ञप्ति जारी गरेर ‘जेन-जी’ आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको बताएका छन् ।  'हिजो सडकबाट नवयुवाले सोधेका…

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय सहिष्णुता भड्काउने सामग्री प्रसारण गर्नेहरूविरुद्ध प्रहरीले निगरानी बढाउँदै कारबाही तीव्र

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट तीनजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–८ रातोपुलस्थित सफिक मासु

भोटेकोशी बाढीबारे सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिएका व्यक्ति पक्राउ

काठमाडौं– भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । साइबर

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा– प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार पर्साका एक प्रतिवादी अखिलेश साह तेलीलाइ पक्राउ गरेको छ