Khabarhub

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

पवन मुडभरी

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको स्वादिलो र पौष्टिक फलका रूपमा चिनिने आँपलाई फलफूलको राजा पनि मानिन्छ । बालबालिकादेखि लिएर प्रायः सबै उमेर समूहलाई आँप मन पर्छ । भिटामिन, खनिज तत्त्व[ ... ]

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

ज्ञानु घिमिरे

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय कमिटी सदस्य र पदाधिकारीमा कसैलाई पनि मनोनित गरिएन । पार्टी महामन्त्री विपिनकुमार आचार्यका अनुसार बुधबार यसबारे बैठकमा छलफल अगाडि बढ्न सकेन । उनले पार्टी[ ... ]

विश्वकपको दबाब: हारपछि किन सबैभन्दा पहिले प्रशिक्षकले पद गुमाउँछन् ?

कविता श्रेष्ठ

काठमाडौँ - विश्वकप जित्ने सपना बोकेर मैदानमा उत्रिएका सबै टोलीको यात्रा सफल हुँदैन। खेलाडीका लागि विश्वकप सकिँदा अर्को प्रतियोगिताको तयारी सुरु हुन्छ, तर प्रशिक्षकका लागि भने एउटा खराब नतिजाले करिअर नै संकटमा पार्न सक्छ। फिफा[ ... ]

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

खबरहब

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम १६ मा प्रवेश गरेको छ । आज बिहान सान फ्रान्सिस्को बे एरिया स्टेडियममा सम्पन्न नकआउट चरणको खेलमा बोस्निया हर्जगोभिनालाई २–० गोललले हराउँदै अमेरिका अन्तिम १६[ ... ]

अर्जेन्टिना भर्सेस केप भर्डे, कस्तो होला गोल मेसिन मेसी र किपर भोजिन्हाको जादु ?

एउटा रोचक भिडन्तको प्रतिक्षा

खबरहब

काठमाडौँ - फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गत शनिबार बिहानका राति एउटा यस्तो खेल हुँदैछ, जसलाई फुटबल इतिहासकै सबैभन्दा ठूलो असमान भिडन्तका रूपमा हेरिएको छ । विश्वकपमा पहिलोपटक डेब्यु गर्दै ऐतिहासिक नकआउट चरणमा[ ... ]

विश्वकप : खेल हुँदै गर्दा दर्शक मैदान छिरेपछि…

खबरहब

काठमाडौँ - फिफा विश्वकप २०२६ अन्तर्गत बेल्जियम र सेनेगलबीच सियाटलमा जारी रोमाञ्चक खेलको बीचमै सुरक्षा घेरा तोडेर दर्शकहरू मैदानभित्र प्रवेश गरेपछि खेल केही बेर बिथोलिएको छ। खेल चलिरहेकै अवस्थामा एकसाथ तीनजना व्यक्ति सुरक्षाकर्मीको आँखा छल्दै[ ... ]

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।…

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको आरोपमा ५ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले

विभिन्न मुद्दाका पाँच फरार प्रतिवादी झापाबाट पक्राउ

बिर्तामोड–  जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच प्रतिवादीलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

मोरङ– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिक्लाजुङ गाउँपालिका-६ बस्ने २७ वर्षीय खगेन्द्र कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।