Khabarhub | Page 52 of 11870 | Nepal's Trusted News Source Khabarhub

आरजूको उचाइ : पार्टीमा लोकप्रिय, छिमेकमा प्रश्न !

कांग्रेसभित्र परराष्ट्रमन्त्री आरजू राणाको प्रभाव बढ्दो

काठमाडौं– नयाँ सरकार गठनका लागि सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएका भित्री छलफलहरूमा परराष्ट्रमन्त्री डा. आरजु राणा नछुट्ने नेतामा पर्छिन् । गत असार १९ गते मध्यरातमा कांग्रेस सभापति शेरबहादुर[ ... ]

एमाले उपमहासचिव ज्ञवालीले देखेका प्रचण्डका तीन छटपटी

प्रचण्डले अराजकताका सबै हतकन्डा प्रयोग गर्न खोजेको एमालेको आरोप

खबरहब

काठमाडौं- सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गत असारमा अचानक सरकार छाड्नुपरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा छटपटी देखिन थालेको बताएका छन् । मंसिर ७ मा काठमाडौंमा हुने जागरण सभाको सन्दर्भसहित समसामयिक राजनीतिबारे एमाले[ ... ]

नेपालले भारतलाई चार महिनामा बेच्यो पौने १३ अर्बको बिजुली

असोजको बाढीपहिरोले आयोजना भत्काउँदा लक्ष्य प्रभावित

खबरहब

काठमाडौं – चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा नेपालले भारतलाई १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको बिजुली बिक्री गरेको छ । नेपाल विद्युत प्राधिकरणले साउन, भदौ असोज र[ ... ]

स्थानीय तह उपनिर्वाचन : ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएको उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्यतालिकाअनुसार बुधबार उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको हो । देशभरका स्थानीय तहमा रिक्त रहेका ४४ पदमध्ये ३…

सप्तरीबाट करिब १७ सय १७ किलो गाँजासहित एक जना पक्राउ

सप्तरी- सप्तरीको राजगढ गाउँपालिका-४ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १७ सय १७ किलोग्राम सहित धनकुटा शहिदभुमी गाउँपालिका-३ बस्ने ३३

नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ

काठमाडौं – नक्कली फेसबुक आइडिको प्रयोग गरी रु २७ लाख बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ

झापा– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध

दाङबाट नक्कली नोटसहित चार जना पक्राउ

दाङ– तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित चार जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ