Khabarhub

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

खबरहब

काठमाडौं-  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् । उनले  दशौँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिएका थिए । महासचिव पद नपाएपछि असन्तुष्ट उनले महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेर केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए[ ... ]

वैचारिक आरोह अवरोह झेल्दै कम्युनिष्ट आन्दोलन

नेपालको कम्युनिष्ट आन्दोलन कुनै एक चरणको राजनीतिक अभ्यास होइन, दक्षिण एसियाली राजनीतिक इतिहासमै फैलिएको एक दीर्घ, जटिल र बहुआयामिक संघर्षको कथा हो । निरङ्कुश राणा शासन, पञ्चायतविरुद्धको भूमिगत प्रतिरोधदेखि बहुदलीय प्रजातन्त्रको स्थापना, गणतन्त्रको उदय र[ ... ]

एमालेको प्रचार : कोही छाता डुलाउँदै, कोही बाजा बजाउँदै (तस्बिरहरू)

खबरहब

काठमाडौं-  नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनको चौथो दिन आज भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया हुने क्रममा छ । सर्वसम्मत प्रयास असफल भएपछि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुनेछ  ।[ ... ]

प्रदीपको उपाध्यक्ष कोटामा कसलाई समेट्ने भन्ने विषयमा ओली र पोखरेल समूह छलफलमा

खबरहब

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको प्यानलबाट उपाध्यक्ष पद अस्वीकार गरेका प्रदीप ज्ञवालीको स्थानमा कसलाई अघि सार्ने भन्ने विषयमा ओली र ईश्वर पोखरेल समूहबीच छलफल भइरहेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार[ ... ]

पूर्वमाओवादीहरू एमालेमा हराउने संकेत, ७५ प्रतिशत पूर्वकेन्द्रीय सदस्य दुवै प्यानलमा परेनन्

खबरहब

काठमाडौं– तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण प्रक्रियाबाट एमालेमा नै रहेका पूर्व माओवादीहरूको अस्तित्व ११औँ महाधिवेशनमा संकटमा पर्ने अवस्था आएको छ । दुई प्यानल बनेर प्रतिस्पर्धा हुन लागेको महाधिवेशनमा अधिकांशले टिकट नै नपाउने र पाएकाले[ ... ]

एमाले महाधिवेशन मतदानमा प्राविधिक समस्या, समय थपिने

काठमाडौं – नेकपा एमालेको महाधिवेशनको मतदानमा प्राविधिक समस्या देखिएको छ। निर्वाचन आयोगका सदस्यहरूले बताए अनुसार आज बिहान १२ बजे सुरु हुने भनिएको मतदान कोडिङमा समस्या आएपछि ४ बजे सारिएको थियो। तर ४ बजे पनि आवश्यक प्राविधिक तयारी पूरा नभएपछि आयोगले मतदानको समय थप्ने निर्णय गरेको…

कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने गोरखा भिमसेननाथ गाउँपालिका-२ घर भएका

कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चोरीको १० लाख २३ हजार ५०० रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ । परिसरका

उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – उपरथीमा विशेष बढुवा हुनुभएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति महारथी अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद्को

चोरीको रु १० लाख २३ हजारसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले चोरीको नगद रु १० लाख २३ हजार ५०० सहित एक जनालाई पक्राउ गरेको छ । नुवाकोट बेलकोट