Khabarhub

संकटका सारथी प्रदीप ज्ञवालीको विद्रोहले केपी ओलीलाई संकट

महाधिवेशनस्थलबाट भावुक भएर फर्किए घर

ज्ञानु घिमिरे

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीको समूहमा संकट चुलिएको छ। एमालेको एघारौँ महाधिवेशनलाई एकताको महाधिवेशन भनिए पनि ज्ञवालीले ओलीको साथ छोडेर केन्द्रीय सदस्यमा मात्रै उठ्ने निर्णयले[ ... ]

एमाले महाधिवेशनमा सहभागीहरुमा मौसमी फ्लू र झाडापखालको संक्रमण 

एकै दिनमा ४ सय बढीले गराए सुगर जाँच 

पवन मुडभरी

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ । महाधिवेशनमा सहभागी हुनका लागि देशभरबाट एमालेका हजारौं नेता तथा कार्यकर्ता काठमाडौं आएका छन् । शनिबार भक्तपुरको सल्लाघारीमा उद्‌घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको[ ... ]

शुक्लाफाँटाको बन्साहमा बहुलाहा कुकुरको आतङ्क

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा दुई दिनदेखि बहुलाहा कुकुरको आतङ्क फैलिएको छ । बहुलाएको कुकुरले स्थानीय बासिन्दासहित एक दर्जनभन्दा बढी पशुचौपायालाई टोकेपछि रेविज फैलिने त्रास बढेको हो । शुक्लाफाँटा–१ का वडाध्यक्ष उत्तरदेव भट्टका अनुसार बहुलाहा कुकुरले दुई जना स्थानीय बासिन्दा, एक गाई र १३ वटा…

कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चोरीको १० लाख २३ हजार ५०० रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ । परिसरका

उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – उपरथीमा विशेष बढुवा हुनुभएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति महारथी अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद्को

चोरीको रु १० लाख २३ हजारसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले चोरीको नगद रु १० लाख २३ हजार ५०० सहित एक जनालाई पक्राउ गरेको छ । नुवाकोट बेलकोट

जसले छोरी बनाएर पाल्छु भने, उनैले ११ वर्षीया नाबालिगको यौन शोषण गरे

काठमाडौं- पूर्वी पहाडी जिल्ला भोजपुरकी सम्झना राई (नाम परिवर्तन) लाई खोटाङका एक व्यक्तिले छोरी बनाएर पाल्छु भनेर आश्वासन दिएर करणी