Khabarhub | Page 612 of 13917 | Nepal's Trusted News Source Khabarhub

नयाँ सरकार गठनसँगै जनजीवन सामान्य बन्दै (तस्बिरहरू)

खबरहब

काठमाडौं– मुलुकमा नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बन्दै गएको छ । जेन–जीको आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइएको कर्फ्यु र निषेधाज्ञा हट्दै गएको छ । योसँगै आम सर्वसाधारण आफ्नो पेसा,[ ... ]

कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ

काभ्रे– काभ्रेपलाञ्चोकको बनेपामा कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालयले बनेपा नगरपालिका–९ मा ३४ वर्षीय सन्तोष श्रेष्ठलाई पेस्तोल र ३६ राउन्ड गोलीसहित पक्राउ गरेको हो ।  मण्डनदेउपुर न.पा. ७ घर भएका श्रेष्ठलाई बनेपाको कोठाबाट राती १ बजे पक्राउ गरेर…

काभ्रेमा गाडीबाट साढे तीन लाख नगद र १२ लाख २६ हजार मूल्यको गहना बरामद

काठमाडौँ – काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको गाडीबाट साढे तीन लाख रुपैयाँ नगद र १२ लाख २६ हजार रुपैयाँ बराबरको गरगहना

धरानको भाटभटेनीमा जलेका चारवटा शव फेला, अवशेषमात्रै बाँकी

सुनसरी – धरानको भाटभटेनी सुपरमार्केटभित्र जलेको अवस्थामा चारवटा शवका अवशेष भेटिएको छ । भवनका पहिलो तल्लामा एउटा र तेस्रो तल्लामा

जेन-जीका नाममा लुटिएका २६८ थान हतियार सेनाद्वारा बरामद

काठमाडौँ – नेपाली सेनाले देशका विभिन्न स्थानबाट जेन-जी प्रदर्शन क्रममा लुटिएका २६८ नाल हतियार बरामद गरेको जनाएको छ । पछिल्लोपटक

प्रहरीले भन्यो : जेन-जीका नाममा लुटपाट र आगजनी गर्नेको तस्बिर, भिडियो पठाइदिनुस्

काठमाडौँ– नेपाल प्रहरीले यही मंगलबार र बुधबार जेन-जीका नाममा भएको आन्दोलनका क्रममा संघीय राजधानी काठमाडौंसहित देशभर भएका आगजनी र लुटपाटमा