Khabarhub | Page 7496 of 13347 | Nepal's Trusted News Source Khabarhub

दुईतिहाइ नपुग्ने भएपछि कांग्रेस–एमालेको सातबुँदे सत्ता यात्रामै सीमित, संविधान संशोधन अलपत्र

काठमाडौं– संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच भएको सात बुँदे सहमति सत्ता यात्रामा मात्रै सीमित बन्न पुगेको छ । संविधान संशोधनको मुद्दालाई प्राथमिकतामा राखेर सात बुँदे सहमति गरेका कांग्रेस–एमालेले एक वर्ष[ ... ]

शेखरले सभापति देउवालाई सोधे- के कारणले एमालेलाई सरकारको नेतृत्व सुम्पिनु भयो ?

खबरहब

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एकवर्ष अघि नेकपा एमालेलाई सरकारको नेतृत्व दिनुको कारणबारे प्रश्न गरेका छन् । केन्द्रीय कार्यालय सानेपामा सोमबारदेखि सुरू भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले सभापति देउवासामु एमालेलाई सरकारको नेतृत्व दिनुको[ ... ]

पहिलो मौद्रिक नीति ल्याउँदै पौडेल, शेयर लगानीकर्ता सतर्क !

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको बागडोर सम्हालेका डा. विश्वनाथ पौडेल आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति ल्याउने तयारीमा छन् । मौद्रिक नीतिको सुझावका लागि पौडेलले विभिन्न सरोकारवालासँग छलफल गरिरहेका छन् । यहीबीच शेयर लगानीकर्ता आफ्ना[ ... ]

प्रजनन र जन्मिने अधिकारमाथि बहस

गर्भपतन अधिकारको विषयले जन्माएको प्रश्न– जीवित शिशु मार्ने लाइसेन्स दिन मिल्छ ?

पवन मुडभरी

महिलाको प्रजनन स्वास्थ्य अधिकार प्रत्याभूत गराउन भन्दै सरकारले ल्याएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ अहिले कार्यान्वयनमा छ ।  जसको परिच्छेद (४) मा रहेको सुरक्षित गर्भपतन सम्बन्धी व्यवस्थाअन्तर्गत दफा (१५) को (ख) ,[ ... ]

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच स्पेनमा भेटवार्ता भएको छ। दुवै नेताबीचको भेटवार्ता सोमबार स्पेनको सेभिया शहरमा सम्पन्न भएको हो। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघअन्तर्गत हुने विकासका लागि वित्त विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन सरकारी प्रतिनिधिमण्डलसहित स्पेन पुगेका छन्।…

फुड सप्लिमेन्टमा कालोबजारी, पाँच गुणा बढी रकम असुल्ने पक्राउ

पर्सा – पोषण पूरक औषधि (फुड सप्लिमेन्ट औषधि)को पाँच गुणाभन्दा बढी मूल्य कायम गरेर बिक्री गर्ने एक जनालाई प्रहरीले वीरगञ्जबाट

पोखराबाट ८ जना जुवाडे पक्राउ

कास्की– पोखरा महानगरपालिका-१६ सुन्दरफिट बस्ने ६६ वर्षीय जस काजी गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङसमेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ

श्रीमतीको हत्या भएको तीन वर्षपछि श्रीमान् पक्राउ

काठमाडौं- श्रीमतीको हत्या भएको तीन वर्षपछि श्रीमान् पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा ईशनाथ नगरपालिका ७ घिउरा गाउँ निवासी फैयाद

स्रोत नखुलेको रकमसहित महोत्तरीबाट दुई जना पक्राउ

महोत्तरी–  सम्सी गाउँपालिका-४ भेटपुर पछवाडी टोलस्थित सडकबाट स्रोत नखुलेको नगद ३ लाख ७३ हजार नेपाली रुपैयाँ र ७ हजार भारतीय रूपैयाँसहित २