Khabarhub | Page 769 of 11531 | Nepal's Trusted News Source Khabarhub

साइबर ब्यूरोले अदालत लग्यो दुर्गा प्रसाईंलाई (तस्बिरहरू)

खबरहब

काठमाडौं- बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई भक्तपुरको ठिमीस्थित उनको निवासबाटै आइतबार पक्राउ गरेपछि अदालत लगिएको छ भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित गराएर उनलाई जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगिएको हो । साइबर[ ... ]

सहकारी छानबिन प्रतिवेदन : कार्यान्वयन थाल्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

खबरहब

काठमाडौं– मन्त्रिपरिषद् बैठकबाट पारित सहकारीको बचत हिनामिनासम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय[ ... ]

भ्यानमा चढ्दै दुर्गा प्रसाईंले प्रहरीलाई भने- पक्रेजस्तो नगर्नुस्, भ्रष्टाचारीलाई जस्तो नगर्नुस्

काठमाडौं-बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई प्रहरी भक्तपुरको ठिमीस्थित उनको निवासबाटै आइतबार पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले भक्तपुर प्रहरी परिसरको सहयोगमा प्रसाईंलाई बलपूर्वक नियन्त्रणमा लिएको हो । पक्राउ गर्न पुगेको प्रहरीलाई अवरोध गरियो । घरभित्र बसेका उनले सुरक्षा गार्डलाई लगाएर प्रहरीलाई अवरोध गरेका…

क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा गोरखा आरूघाट गाउँपालिका-१० घर भई हाल काठमाडौं

विभिन्न स्थानबाट लागूऔषधसहित १५ जना पक्राउ

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपालिका-१ यादव टोलबाट अवैध लागूऔषध ब्राउनसुगर

ससुराको हत्या गरेको आशंकामा ज्वाइँ पक्राउ

माेरङ– मोरङको पथरी शनिश्चरे ७ का चन्द्रबहादुर तामाङको हत्या गरेको आशंकामा एक जना पक्राउ परेका छन् । करिब ६० वर्षका

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराद्वारा आज आयोजित सिसं १६ (ख) सशस्त्र