Khabarhub | Page 770 of 11881 | Nepal's Trusted News Source Khabarhub

सरकार ढल्ने हल्लाले आत्तिन थाले शेयर लगानीकर्ता

सातामा ६८ अङ्कले घट्यो नेप्से, कारोबार कति ?

काठमाडौं – शेयर लगानीकर्ताहरूका लागि यो साता अर्थात् मङ्सिर २ गतेदेखि ६ गतेसम्म सुखद देखिएन । अघिल्लो साता ७३ अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता ६८.३४ अङ्कले घट्दा लगानीकर्ता घाटामा रहे । यो[ ... ]

मिसन मंसिर १६

एमालेबारे कांग्रेसको रणनीति : सरकारमा सहकार्य, मैदानमा प्रतिस्पर्धा

नेता-कार्यकर्तालाई चुनावभर भूगोल नछोड्न निर्देशन

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले उपनिर्वाचन हुन लागेका स्थानीय तहका कार्यसमितिलाई ‘मिसन मंसिर १६’ मा केन्द्रित हुन निर्देशन दिएको छ । महामन्त्री विश्वप्रकाश शर्मा संयोजकत्वको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले मंसिर १६ मा उपनिर्वाचन[ ... ]

रास्वपाबारे ओलीको टिप्पणी- आफैं सरकारी ठगी गर्ने, अनि अरूलाई मुख छाड्ने ?

खबरहब

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले हल्लाको पछि नदौडने दल भएको बताएका छन् । नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटा जिल्ला कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले पार्टीविरुद्ध अनेक हल्ला चलाइए[ ... ]

कला

गाडी नदेखेका ती हरिश, यी कलाकार कक्रोच !

संगम ढकाल

काठमाडौं - हास्य टेलिश्रृङ्खलामार्फत बालबालिका र युवामाझ स्थापित कलाकार हुन्‌ हरिश निरौला ‘कक्रोच’ । भद्रगोल र सक्किगोनिबाट कलाकारितामा स्थापित भएका हरिश पछिल्ला वर्षमा कला क्षमता पस्कन काँचको पर्दाबाट सिनेमाघरका पर्दासम्म स्थापित हुन प्रयासरत छन्‌ ।[ ... ]

मन्त्री यादवको निर्देशन- देशभरका खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस् 

काठमाडौं- खानेपानीमन्त्री प्रदीप यादवले गत असोजमा परेको अविरल वर्षासँगै गएको बाढीपहिरोका कारण क्षति भएका देशभरिका खानेपानी आयोजनाको मर्मत कार्यलाई छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्  । गत असोज ११ गतेदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभरिका खानेपानी प्रणालीमा गम्भीर प्रभाव परेको र क्षति पुर्याएका खानेपानी…

रसुवाबाट दुई केजी सुनसहित एकजना पक्राउ

रसुवा– कालिका गाउँपालिका-१ ग्राङबाट करिब २ किलोग्राम सुनसहित गोसाईकुण्ड गाउँपालिका-३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट छ जना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

करिब ८५ किलोग्राम गाँजासहित तीन जना पक्राउ

पर्सा–  वीरगन्ज महानगरपालिका-१६ बाइपास रोडस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ८५ किलो ८ सय ग्राम सहित सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ बस्ने

पोखराबाट लागूऔषधसहित एक जना पक्राउ

पोखरा – लागूऔषधसहित कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका –२९ भण्डारढिक नयाँवस्तीका २६ वर्षीय कपिल