Khabarhub | Page 794 of 11902 | Nepal's Trusted News Source Khabarhub

भारतीय ठेकेदारको लापर्बाही : तार भूमिगत गर्ने ठेक्का ओगटेर काम अलपत्र !

काठमाडौंमा तीव्र, भक्तपुर र ललितपुरमा अलपत्र

काठमाडौं – सरकारले काठमाडौं उपत्यकामा भूमिगत तार व्यवस्थापनको काम सुरु गरेको करिब आधा दशक बित्यो । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा तार भूमिगत कार्य वि.सं. २०७६ फागुनदेखि सुरु गरेको थियो । ठेक्का लागेको साढे दुई[ ... ]

सर्वोच्चको बोर्डमा कालो छ्याप्ने बिनु यादव प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

खबरहब

काठमाडौं– श्रीमानबाट घरेलु हिंसामा परेको दाबी गर्दै आएकी बिनु यादवलाई प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालत अगाडिको बोर्डमा कालो रङ्ग छ्यापेर विरोध प्रदर्शन गरेकी यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई सिंहदरबार वृत्तमा लगिएको[ ... ]

इतिहास

नेपाली युवालाई लाहुर पठाउन चन्द्रशमशेरको धम्कीपूर्ण उर्दी !

अवज्ञा भए जिम्मावालको पद धरापमा

एक प्रदेश मन्त्री तीन जना युवालाई जापान पु-याउन आफैं गोठालोजस्तो भएर जापानको राजधानी टोकियो पुग्दा त्यहाँको अध्यागमनले फर्काइदियो। यस्तो कर्तुतका कारण उनी अहिले हिरासतबासमा छन्। आफैं देवानी कानुनका ज्ञाता, जनताको मत पाएर प्रदेश स्तरीय सांसदका[ ... ]

मदिरामोहले कलेजो क्यान्सरको जोखिम बढ्यो

४०-६० को उमेर समूह अधिक प्रभावित

पवन मुडभरी

काठमाडौं - कलेजो हाम्रो शरीरको महत्त्वपूर्ण अङ्ग हो। जसले शरीरका विभिन्न भागबाट आएको रगत सफा गरेर मुटुमा पठाउँछ।जीवनप्रणालीमा कलेजोको भूमिका प्रमुख रहन्छ। तर पछिल्लो समयको हाम्रो खानपान र जीवनशैलीका कारण कलेजोको सिरोसीस र क्यान्सरको संक्रमण[ ... ]

दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइयो

काठमाडौं – मेडिकल व्यावसायीका रुपमा चिनिने दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराइएको छ । किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि केही दिन अघि पक्राउ परेका प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको हो । प्रसाईं पक्राउ गरे पछि उनका छोरा नीराजन प्रसाईंले गत मङ्सिर ८ गते…

खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ

काठमाडौं– लागूऔषध खैरो हेरोइनसहित नागढुंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। इलामको चुलाचुली गाउँपालिका–४ का २१ वर्षीय अबिरल हिङमाङलाई पक्राउ

यूरोपको पीआरप्रति पियार र यथार्थ !

यूरोप महादेश भित्रका अति विकसित र विकसित देशहरू मिलेर आर्थिक एवम् राजनीतिक सङ्घ स्थापना गरेका छन् । जसलाई छोटकरीमा ईयू

रसुवाबाट दुई केजी सुनसहित एकजना पक्राउ

रसुवा– कालिका गाउँपालिका-१ ग्राङबाट करिब २ किलोग्राम सुनसहित गोसाईकुण्ड गाउँपालिका-३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट छ जना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।